[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 149928 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठूल्दाइ, नेउची दी' ठूली र अरु सबै उपस्थित-सुटुक्क उपस्थित र अनुपस्थित गाम्लेहरुलाई!

आज भने चौतारीले अलिक गति घटाएछ, नत्र दिनमै ३०० 'खोकी' कट्नी पनि! पढिभ्याउनै मुश्किल!

चौतारी आईडलका सहभागीहरु सबैलाई बधाइ! खुब रमाइलो भयो यहाँहरुको कला हेरेर।


दोश्रो चौतारी महोत्सबको अभियन्ता चित्रे, हरि को हो, सकेसम्म पचहत्तरमै पारम् है, पोहर ठ्याक्कै पच्चीसमा प-या थ्यो। सेप्टेम्बर ५ सम्ममा ७५ कटिसक्ने देखियो भने अगाडिनै महोत्सब शुरु गरे पनि के जाला र?
 
Posted on 08-30-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु नि सोधेकी ठुली ले?
झनक्क रिश उठ्या छ!!

एउटा भाको चाईनिज गम्बूटाँ चिङ्ग्म टाँस्या छ -- नहिडौ भने कोट्टामन मन लाग्छ -- हिडौं भने ख्वान्च्याङ्ग् -ख्वान्च्याङ्ग् हुन्छ!!

बित्याँस पर्या छ नि प्रभो
 
Posted on 08-30-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-30-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीईीईीईएेईीइी के गर्दै? सुत्ने बेला भएन?

के छ हो? गोताएं के गर्दै हो?
नमस्कार् सबै लाइ। अनि रिट्ठे को हालचाल के छ् नि?
कलकींस्थान त उहि पुरानै हैन र साझाको? कां त बाटो बिराएको त कलंकीले? चौतारीमा प्रवेश गरीहलेउ, लु अब जिन्दगि रमाईलो हुनेभो तिम्रो नि
 
Posted on 08-30-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepchi didi namaste
mero sabai thickai chha kyare, hajoor ko ke chha ni?
 
Posted on 08-30-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु र, उहि त हो नि, जिन्दगी बांच्या छ !!!
 
Posted on 08-30-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho didi u r rite.......

JINDAGI PYAR KA GEET HAI, ISE HAR DIL SE GANA PADEGA,
JINDAGI GUM KA SAGAR BHI HAI, HASKE USPAAR JANA PADEGA......
 
Posted on 08-30-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) नमस्ते है सप्पैलाई
ए पुन्टेदा हउरले बह्नन खोज्या के ? त्यो भोट् बाकस म मैले जो हालेकिम के सप्पै भोट् मुलाई नै ?!! हेरिस्यो है दादा मैले हजुरलाई भोट् दिएन भनेर मेरै लामो कपाल भाको तालुआँ मुक्का हान्न पाइन्न :P

अब आँखा त मेरो न दिन न रात्सधैं रiतै भन्छु । त्यो के जाती चस्मा chha ni ta nalaasi न रात न दिन मेरो आँखा रातै हुन्छ भन्छु र

वाफ्रे!! कती आएको है आम्न पुनी धन्यवाद है दादा हौर्लाई । हेर त आँखा नै सुनिएछ रात भर कम्पुटार्को स्क्रिनाँ हेरेर :)


***********************************************************************************
सiच्ची मैले मेरो मै voट दिएर के जिताइ थियो र? मेरो छुच्चो बोली र अली स्लेक्टिव बिचारको कारण मलाई पनि मेरो मुल्याङ्कन जान्नु थियो. सबै प्रती आभारी छु जस्ले एती धेरै माया गर्नु भएको छ:)
************************************************************************************
आईडल नै अर्नि हो भुने, शुरु देखिको सम्पुर्ण सहभागीहुरलाई राखेर वन वोट सिस्टम बनाम्न पर्ला।

'ONE NICK, ONE VOTE या त ONE IP, ONE VOTE सिस्टम बनाम्न पर्ला। ' :) यो भन्न खोजेको कल्लाई होला भन्छु र? :)

ठीक कुरो तर भोट् दिनलाई त्यो बाकस किन मान्छे ले म एस्लाई दिए भन्दिनी नि के को डर ?:)
मुइले त सुन्तले लाई दिएकिम के रे भने त हिजो

Last edited: 30-Aug-07 09:59 PM

 
Posted on 08-31-07 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीले सबलाई पछारेर फस भेको उपलक्षमा
लौ फेरि एउटा गीत गाउनु प-यो।

Once more!
Once more!
Once more!

फेरि एउबाजी!
फेरि एउबाजी!
फेरि एउबाजी!
फेरि एउबाजी!
... ... ...
 
Posted on 08-31-07 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

long weekend लाउनि होला सबलाई अब। चौतारी सुस्ताउनि भो।

घरैं ओछ्यान छँदा छँदै बनाँ पाल टाँगेर सुत्न जानि पिलान बना'छन् हाम्राहुरले चईं। भउते काजीको "बनको काफल बनकै चरीलाई" सम्झेर त्यो बनाँ काफल भेट्टाए नि नखाने भईं म चईं।


 
Posted on 08-31-07 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho darsan garehai

launa yo doko kati bhaari. kohi boldine chan
 
Posted on 08-31-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु।
के छ ताअाअाअाअाअाअाअाअाअा?
ठुली, चिया खायौ, तरकारीको बिजिनेस कस्तो छ अहिले?
 
Posted on 08-31-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!

पल्लो घर कि तरुनीले किनिन छोटो जामा !
घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !!

झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!


शुक्रबारे जदौ यो सोझो कुम्लेको!


 
Posted on 08-31-07 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो गाना हो हो कुम्ले ब्रो, पहिलो पल्ट पढ्दै छु, गाएर सुनाउ न, प्लीजज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्।
 
Posted on 08-31-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल राहुलदाई! गाएरै सुनाउनुपर्ने?

ल है त!

अहम्! अहम!! ख्वाsssक थुsss! अहम्! अहम्!!

लु त सुन्नुस्!!

झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!

पल्लो घर कि तरुनीले किनिन छोटो जामा !
घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !!

झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो!
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!



 
Posted on 08-31-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol कुम्ले lol।

 
Posted on 08-31-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो कत्ती जना आइसकेछन, सबैलाई सुक्रबारे जदौ यो रिट्ठे को पनि..................
रमाइलो गर्दै गरम साथी हो
आफ्नो त आज ठुलि ले हिजो ल्याइदेको खुर्सानी को तरकारी खाएर हालत खराब छ, एकदम ब्यस्त


 
Posted on 08-31-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल, कुम्ले। अस्ती को आइडलाँ यो चैं राख्या भए, जल्ले जति धाँधली गरेनी जमानत ग्यारेण्टी बच्थ्यो ल!

जदौ नमस्कार सप्पैलाई!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters