Posted by: Poonte August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
long weekend लाउनि होला सबलाई अब। चौतारी सुस्ताउनि भो। घरैं ओछ्यान छँदा छँदै बनाँ पाल टाँगेर सुत्न जानि पिलान बना'छन् हाम्राहुरले चईं। भउते काजीको "बनको काफल बनकै चरीलाई" सम्झेर त्यो बनाँ काफल भेट्टाए नि नखाने भईं म चईं।
Read Full Discussion Thread for this article