Posted by: KaLaNkIsThAn August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
के हुनु नि सोधेकी ठुली ले? झनक्क रिश उठ्या छ!! एउटा भाको चाईनिज गम्बूटाँ चिङ्ग्म टाँस्या छ -- नहिडौ भने कोट्टामन मन लाग्छ -- हिडौं भने ख्वान्च्याङ्ग् -ख्वान्च्याङ्ग् हुन्छ!! बित्याँस पर्या छ नि प्रभो
Read Full Discussion Thread for this article