[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 149924 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी के छ हजुर को?
मेरो चौतारी आइडल हजुरलाई मानेकिम मुइले



 
Posted on 08-29-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba bhot kaslai hale bhanera ta bhanna bhayena, tara mastarni nani you rocked.:)
 
Posted on 08-29-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
रिठ्ठे मुलाई भोट् दियो कि दिएन ?
नदेको भे'सी बोल्नै नाअे भओ भन्छु । मुलाई हस्ने पनि फुर्सद छैन आज पनि

 
Posted on 08-29-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani bhag lintheni thukka. tara kehi chhaina pheri pheri limlani
 
Posted on 08-29-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ! सबैलाई!

ग्वाँचेले पुरानो कुरा राखेर मलाई एउटा कुरा याद आयो! हाउँरो तो गोर्खापत्रमा आउँछ नि के जाति "७० बर्ख भन्दा अगाडिको गोर्खापत्रबाट" भन्ने! हो तेस्तै अर्न मुन लाओ मलाई नि-

२ बर्ख अघिको चौतारिबाट!

त्यतिबेला चौतारीमा भलै अहिले जति गाम्ले थिएनन् तर रमाइलो चाहिँ हुन्थ्यो नै बेला बेलामा! ठिटाहरु अलि बढि मात्तिएका, पात्तिएका र छिल्लिएका थिए! प्रस्तुत छ त्यतिबेलाको एउटा वार्ता!-

भउते-

अब ति बिर्खे बाजे नि अचम्मका मुन्छे के। यति बुढो हुँदा नि के हो के हो बानी पनि।
माछा धेरै नमरेनि अलि अलि त मर्याथ्यो, एक दुइ छाक हुने गरि। बाडि चुँडि अर्दा अलेलि तिनको भागमा नि परिहाल्थ्यो नि बुढाले त खुसुक्क सुर्वालको ईँजारो खोलेर भित्र हालेछन् माछा।
अब तो खिर्रोको चोपले रनाहा मात्र भाको माछा, मरिसकेको छ भन्ने ठानेछन्। माछा त भित्र गएर फत्रया फत्र्या अर्न थालेछ के रे। वरि परि सप्पै गाम्का तरुनि के रे, दुकुर्दै थे, ढुङ्गाको
काप तिर माछा समाउँदै। :-)

गोताएँ-

ठूलो ढुंगाको कापमा पुगेर बूढाले ईजार खोल्न आँटेका थे, त्यसकै आडमा बसेर दुइटी केटी लुगा धुँदैरचन्। अरु बेला भए बूढा केटीसंग छिल्लिन जान्थे,अहिले भने बूढा छटपटिएर अलि परसम्म पुगे अर्को छेलिने ठाऊँ खोज्दै, तर त्यतिखेरसम्म माछो मरिसकेको थियो। भुङ्रोमा प-या माछो न परो! तैपनि बूढा सू गर्न बसे जसरी बसेका त थे सुरुवाल तल सारेर। अब माछाचैँ के गरे कुन्नि!


नमे-

खिर्रोको बिषले माछो एक छिन मरे झै गरि नि एक छिन पछि तेसलाइ बिषले छोडे छ केरे काका बुढाको सुरबाल भित्र माछो उफ्रिन थाल्यो । बुढाले माछो समेल्नि मेसो नै पाएनन् । अब चोसो पानिमा खेल्ने माछो बुढाको तातो जिउमा परे पछि के को शान्त सं बस्नु नि, जे पाउच तै संग सओरि खेल्न थाल्यो । खोइ के टोकेच कुन्नि , बुढा त अइया भन्दै सुर्वालै फालि दिए । त्यो देखेर कपडा धुने तरुनिहरु मुसु मुसु हास्दै थिए , बुढा भने माछोले टोकेको ठाउमा माटो दल्दै थिए ।

सिरे-

अब चईनी माछालाई खिर्रो हैन, हाम्रा गाम्लेहुरलाई मैले खुवाएको कुरो लागे जस्तो छ । मैले चईनी देउराली सिखरेटाँ अपुर थोक पनि मिसाको थिएँ, केटाहुरले चईनी जमिनमा पुनि बाँच्नी माछा देख्न थालेछन्। हुँदा हुँदा येसो उठेको चईनी जुरो परेको ठाम त देख्नै नहुनी, कतले माछो भनि हाल्चन केटा हुरले । एकै छिनाँ छोड्ला नि ।
बरु लालेले भलायोको बोक्रा पुनि मिसाको रैच माछाको बिषमा, जम्मैका ज्यान चिलाएर हैरान्। जिम्माल पुरै डुबी डुबी माछा छोप्नी भाका थिए, अहिले कन्याम्दै बस्याछन् घाँटीबाट मुन्तिर जताततै जो । धन्न चईनी मेरो दवाई नभाको भए
आज ठूलो आपत पर्नी ।
काकाले फेरि अरु कथा पुनि सुनाम्ला भन्थे, कता मोरेचन् कुन्नि ।

बिर्खै-

लु सप्पैले देखेका रेचन केरे अब मुइले के भन्नु। हुनु हुनामी भो नी आज त! यि ठिटाअरु कुरो अर्चन नि जे पायो त्यइ। खास कुरो के भने एउटा माछो चाइन्जो हातले समातौँ समातौँ लाएर समातेको के थ्ये, माछो त जिम्दो पो रेच गाँठे चिप्लेर खस्न लागो। त्याँसी त्यसलाइ जोगाउन दौराको फेरले समात्न खोज्या त बल गर्दा गर्दै माछो त चाइन्जो सुरुवाल भित्र। अब गाम भरिका तरुनि भेला भा ठाममा चाइन्जो जाँ पायो त्यइ छाम छाम छुम छुम पार्न मिलेन के रे त्यसैले ढुङ्गाले छेकिएर बस्या भोटी माछाले क्यार्यो क्यार्यो काछ लाग्या जस्तो पो हुनथालो मुलाइ त। त्याँसी रिस उठेर यसो सुरुवाल सारेको मात्तै हो है गाम्ले हरु, अरु केइ अर्या छैन।



 
Posted on 08-29-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारी आइडल प्रतियोगिता (समूह २)


पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ




Last edited: 29-Aug-07 11:29 AM

 
Posted on 08-29-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज देखिन् साहु बुढाको फन्दाँ परिहालियो नि मिस दि, तपाईँ र दुर्गी दिको गीतहरु खुब राम्रा छन भन्नि हल्ला छ आफुले सुन्न पा हैन साहुको डरले, याँ के गरुँ र कसो गरुँ भैसको। बल्ल खाजा खानि ट्याम भो र यसो चिहाको।

अब जमानत बचाउनि उपाए तिर लाग्नु परो। यो लोक गीत गाए देखिन् बढि भोट आउला जस्तो छ। अर्को एन्ट्रि राख्न पाइन्च?
 
Posted on 08-29-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइयsssss फस राउन्डको भोट बल्ल हालिसकियो, एक डोको भोट बिसाइयो, तारेमाम् हुउुउुssssss थाकियो !

चित्रे, भोटिङ बुथ तल झार त!
 
Posted on 08-29-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउकहाँटि आज कसइको गित सुन्न मिलेन , अब बेलुका भोट गर्ने!

र हिजो को मा चाहिँ भोट गरेको छ है मैले!
सुन्तलेको मादल बजा'को ताल र गित गा' को सुर सुरताल मिलेको लाओ!!!
अन्तरेको स्वर चइनि कता कता सुनेओ अस्तो लाओ!!!!!
पुन्टे बुडाओ कुरा अइले अर्न मिल्दैन
 
Posted on 08-29-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्जेहुरले के विधि भोट हाल्याहुन? हाँउरो कुम्सपाट बिचरा,

ओ भोटिङ अफिसर भोलि ब्यान ८ बजे सम्म भोटिङ टाइम अर्न पर्छ है,

साहुकाँ काम चोरेर भोटिङ हाल्नेहुर हौ सावधान, तिमारुले धेरै भोट हाल्या कुरो सुलसुलेले साहुका कानाँ पुराउला है ।

हाउँरो सुलसुलेले कानाँ पुराओ के के हो, ह्याँ आफुलाइ भोट बाकस भ'को कोठा जान नदिने बना'छन, असत्ति मोराहुरले ।

कुम्सपाटलाइ भोट हालुम भनेको हाल्नै सकिया हैन के रे
 
Posted on 08-29-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट:- अफिसबाट भोट हाल्न गाह्रो भएको कम्प्लेनको कारणले भोटिङ् ट्याम भोलि दिनको १२ बजेसम्म बनाइएको छ। (८ बजे त म उठ्नै सक्दिनँ)

voting deadline:- 8/30/2007 12 pm EST

लु भोटिङ् जारी राखुम्।

आज म अफिसियल कुरा मात्र गर्न सकेकोमा क्षमा चाहन्छु। पर्सनल कुरा ट्याम हुँदा गरम्ला!
Last edited: 29-Aug-07 12:02 PM

 
Posted on 08-29-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता गए अरु???
ठुलि, तितौरी, भउते, हरितालिके, कुम्ले कोइ छैनन्???
 
Posted on 08-29-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठिक अरेउ चित्रे! भोट काम बाट हाल्न नि मिल्दैन क्यार्नु, समय बडाएको राउँरो!

बरु एकछिन गाइजात्रा अरुम् मुन्छे आउँछन कि अलि अलि!
 
Posted on 08-29-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा लोल! ठुल्दाईको समाचाराँ अइले आँखा परिरा!

ठुलि साँचै तरकारि बेच्न गइन कि के हो?

लाले नि आएछौ त धेरै दिना??? कता गाइया थ्यो???

कोइ आउँदैनन्!!
 
Posted on 08-29-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुराना चौतारीका रमाईला कुरा, लोल!

भोट पनि कति हाल्ने खै, नङ जम्मै निलो भएर छोप्पीसक्यो चित्रेले मसी लाईदेर।

मामाले सोधिहाले मैले बुझेको, ठुली तरकारी बेच्दै रे, भउते हिजो लाको राखीहरू फुकाल्दै फुर्सत छैन जस्तो छ। कुम्ले त नयाँ कफी सुटिङ गर्दै छ होला। तितौरी कता लाईच कुन्नी।

नमस्कार सप्पैलाई।
 
Posted on 08-29-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ नआएइ नि आखिराँ आफ्नै भान्जो आइपुगो यो बुडोलाई साथ दिन!

लु भान्जो तमाखु सल्काऊ त, मजाले बात मारुम!

 
Posted on 08-29-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जमानत बचाउन कत्ति पर्तिसत भोट ल्याम्न पर्ने हो?



 
Posted on 08-29-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो कुम्ले नि आयो!!
बिस्तारै सपै आउन थाले!
तो जमानत जोगिन्छ कुम्ले चिन्ता नअर, उस्तै परे जित्छौ पनि! एउबाजि ह्याँटि घर त पुग्न पाम खुरुखुरु तिम्लाई भोट हाल्ने भइँ ल!

 
Posted on 08-29-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गाउँले साथी हो। आज प्रौद शिक्षामा खाजा कार्यक्रम थियो, त्यसैले अली ढिला आए। लौलौ सबिलाई मेरो नमस्कार।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters