Posted by: hetterika!! August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
पुराना चौतारीका रमाईला कुरा, लोल! भोट पनि कति हाल्ने खै, नङ जम्मै निलो भएर छोप्पीसक्यो चित्रेले मसी लाईदेर। मामाले सोधिहाले मैले बुझेको, ठुली तरकारी बेच्दै रे, भउते हिजो लाको राखीहरू फुकाल्दै फुर्सत छैन जस्तो छ। कुम्ले त नयाँ कफी सुटिङ गर्दै छ होला। तितौरी कता लाईच कुन्नी। नमस्कार सप्पैलाई।
Read Full Discussion Thread for this article