[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 149908 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सल्काउ सल्काउ सोल्टी, अरपी हुक्का जस्तो छ नि काँ'ट ल्यायौ?
 
Posted on 08-29-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा पासा कसो तो राति जङ्गलमै पसारिएन! पासा र बाङ्गेले नि दिनु दुख दिने भए दीपलाई!!

हो त है ठुल्दाई, हेरि एक जुगै भ'छ साँच्चि सँअइ तमाखु नतानेको!!

लु म सुकुल ओछ्छ्याउँछु तेतै लम्पसार परेर तानऔ तमाखु!

 
Posted on 08-29-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तमाखुको नि दिन गए, चुरोट खैनीको जमाना मा। उहिले उहिले टोलै पिच्छे तमाखु पसल हुन्थे, सक्खर संग सुर्ति मिसाएर बनाइने हुंदा पसल वरि परि झिंगाहरुको कत्रो फुर्ति हुन्थ्यो। अहिले काठमाडौ भरि ४-५ तमाखु बेच्ने पसल होला।
नर देबीको जुङ्गे तमाखु साहुको तमाखु भन्दा नि जुङगा हेर्न लायकको थियो। जिम्माल बाको घर तिर् पनि पुरानो एुटा तमाखु पसल् थियो, संझनामा।
 
Posted on 08-29-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो मामा भान्जाको बार्तालाप पछि:

जिम्माल बा: हन ए मदन्वा! हिजो हाउँरो भान्जो कोदालो लिएर हिडेको देखेओ थिएँ। चाइन्जो आज तिमी कोदालो लिएर हिडेका छौ। किन ढिलो अरेओ, हिजै पुर्नु पर्थेन?

मदनवा: खेँ... खेँ... खेँ... जिमवाला बुह्रो आइलिनुभएछ। अथि हमि हर रोज कोदार बोक्छु अउर हर रोज पुर्छु।

जिम्माल बा: चाइन्जो कस्तो कुरो अर्चौ? हिजो पो जनै पुर्ने दिन थो अन्खेरुन जनै पुर्ने काम अरेओ पुनि हेर्दा सुन्दा थिकै लाउछ। चाइन्जो हरेक दिन पुरेर नि हुन्छ?

मदनवा: जिमवाला बुह्रोले तमाखु मे के मिसाएछ? हमि जनौ वनौ लगाउदिन त किन पुर्ने जान्छु?

जिम्माल बा: चाइन्जो त्यसो भए तो कोदालो बोकेर किन हिडेओ?

मदनवा: खेँ... खेँ... खेँ... हमिलाई वो बिल्लीले सिकाएछ मैदान करेपछि पुर्ने लाई! वहि भएर हमि सधेँ कोदार लिएर जान्छु मैदान कर्नेलाई!

जिम्माल बा: हँ!?!


(In Jest)

 
Posted on 08-29-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्दाईले तमाखु पसल सम्झझाउनु भयो!
तमाखु पसल आउनु भन्दा पाँच घर वर र पाँच घर पर सम्म पनि तमाखुको गन्द आऊँथ्यो!:)

नरदेविको कुरा गर्दा सम्झना आयो, आजभोलि पनि त्यो देशे मरु झ्या: को पछाडि गोरखापत्र टाँसेको हुन्छ???
 
Posted on 08-29-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले! हाहाहाहाहा... हँसायो यार
 
Posted on 08-29-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या, ग्वल्मरी खाँदै पेती भोटो म गुक्चा खेल्या बानी। अहिल्येका बच्चा हरु त क् भाका हुन्, लौलौ , विदिऊ ग्याम खेल्चन्
जमाना त साह्रै बद्ल्यू आच्या
 
Posted on 08-29-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 04:17 PM

 
Posted on 08-29-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले! हाहाहाहाहा... malai pani हँसायो यार
 
Posted on 08-29-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी नानी,
तितौरा पनि ल्यएु कि ।।।लुखुर लुखुर खाली हात आयौ।। लौलौ ।।घम चर्को च।।। आतै हर्हरायो, तितौरा को नाम ले
 
Posted on 08-29-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आइडल प्रतियोगिता (समूह २)

पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ





 
Posted on 08-29-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि ठुल्दाई तो तमाखु भिजाउने सखरमा हो र? खुँदो (सखर बन्नु भन्दा पहिलेको कालो झोल) मा हैन र भन्या?

लौ तितौरी आइछिन् कुरो सुन्दा हिसाबले आज भ्याइनभ्याइ भएछ बरा!!

तेइ त भन्या माकुरे, हेरि चङ्गा उडाउने, गुच्चा खेल्ने, लट्ठिकासा, तेलकासा खेल्ने कोइ गर्दैन अहिले!
 
Posted on 08-29-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तारेमाम्, पहिले जम्मै घोक्ने अनि मात्र खोक्ने । तारेमाम्।
अझै गोर्खापत्र टांस्छन देशय मरु झ्याको पछाडि तिर। हामी भने गोर्खापत्र हेर्न भुगोल पारक जान्थ्यौं। सम्पादकलाई चिठ्ठि समेत बाकी न राखीकन पढ्थ्यौं। जहिले नि नन्द हरि उपाध्याय ओखल्ढुङे भनेर एक जनाको सम्पादकलाई चिठ्ठी हुन्थ्यो।
बुढा त खतरा पो निस्के छ। सम्पादकलाई चिठ्ठीलेखेको ४० बर्षको संग्रह निकाले।
गीतकार तथा प्रथम श्रेणीका न्याय सेवाका अधिक्रित, दिनेश अधिकारी, वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारीका पिता रैछन् बुढा त।
 
Posted on 08-29-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ४० बर्षको संग्रह निकालेको रे!!
भुगोलपार्कमा त गोरखापत्र टाँस्न छाडे हैन र आजकल???
 
Posted on 08-29-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiruuuuuuuuuuuuuuuuuuuuuuuuuuuu kina ma sanga naboleki
 
Posted on 08-29-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तरकारि बेच्न गएको भन्या त यहिँ रेछौ नि??:)
 
Posted on 08-29-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 04:18 PM

 
Posted on 08-29-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीको तरकारी ब्यापर फ्लप भयो जस्तो छ। मदनवाले पसल राख्न दिए पो? आलु, गोबि, भण्टा, टमाटर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ भन्दै मदनवाको बिरादरी सबै जना हुलुस् आउने होला। बिचरी ठुलीको के अपार ब्यापर हुन्थ्यो।
 
Posted on 08-29-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****geet tarfa --> punteda ,miss ,durgebhauju,antare(ko kabita pani) suntale kumle WAH WAH WAH WAH

Gaijatra special gwaache,deepdaa, kumle and rahuldaa HAA HAA HAA HAA *****

धन्न Budho manche tarfa, Jimmal Hajurba ekhiekhikhikhi :D चाहिँ गरिन!

म सन्चै छु भन्नुपरो बा तितौरी, यो पाँसुल्लो दुख्नन कइलेइ छाड्या हैन क्यार्नु! :)

ठुल्दाई आज बेकुलि अथवा पर्सि(शुक्रवार) बेलुकि दाजु‍-भाई मजाले बात मार्नु परो यसो मिलाएर फुनमा। नरदेवि तिरको कुरा चलेर बात मार्न मन लाग्यो! धेरै भयो त कुरा नभएको!
 
Posted on 08-29-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 30-Aug-07 04:19 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
1974 AD Pinjadako Suga Remixed
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters