Posted by: Rahuldai August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तमाखुको नि दिन गए, चुरोट खैनीको जमाना मा। उहिले उहिले टोलै पिच्छे तमाखु पसल हुन्थे, सक्खर संग सुर्ति मिसाएर बनाइने हुंदा पसल वरि परि झिंगाहरुको कत्रो फुर्ति हुन्थ्यो। अहिले काठमाडौ भरि ४-५ तमाखु बेच्ने पसल होला। नर देबीको जुङ्गे तमाखु साहुको तमाखु भन्दा नि जुङगा हेर्न लायकको थियो। जिम्माल बाको घर तिर् पनि पुरानो एुटा तमाखु पसल् थियो, संझनामा।
Read Full Discussion Thread for this article