Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हाहाहा ठुल्दाईले तमाखु पसल सम्झझाउनु भयो! तमाखु पसल आउनु भन्दा पाँच घर वर र पाँच घर पर सम्म पनि तमाखुको गन्द आऊँथ्यो!:) नरदेविको कुरा गर्दा सम्झना आयो, आजभोलि पनि त्यो देशे मरु झ्या: को पछाडि गोरखापत्र टाँसेको हुन्छ???
Read Full Discussion Thread for this article