[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 149912 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-31-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल चिपलवा दाजु! उ थोडी हम्रे माईले भनेछ घरसे पैसा चोरी भएको कुरा? उ त वहि लरकिके अमाले भनेको! हमि त गना मात्तै गाएको छु आइज्। चोध साल पर्देश गएको मान्छीले के गना वना सुन्यो होला? खेँ... खेँ... खेँ... जे राम जि कि।


हमि बहुत बार उस्लाई सम्झाएको
'जुवा खेल्नु खराब बानी' ऐसा भनेको
हम्रे कुरा सुन्नेलाई उस्ले कहिले मानेन
जुवा खेल्यो पर जित्ने तरिकाहेरु जानेन

भन्यो रुँदै इक हजार डाँलर गुमाएको
पुरा इक महिना काम करेर कमाएको
पैसा सक्यो और बल्ल आइज् चालपाएछ
वहि भएर बड्की तरकारी बेच्न थालेछ

हमि के भन्ने? वहि त हो! "जे राम जि कि!"

जिमवाला बुह्रो और सबैलाई परणाम!
 
Posted on 08-31-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्छौँ हाम्पनि।
भान्जा र ग्वाँचेओ फुरसत रेछ त नि!
बरु क्यारि जम्ने कुरो अर्या हो??? फिरिजाँ बरफ जम्या जस्तो भन्या हो कि, ठेकिमा दहि जम्या जस्तो भन्या हो??? कि खोलाँ लेउ जम्या जस्तो भन्या हो??? जम्न त जम्छौँ नि हाम्पनि बरु क्यारि जम्ने भन्या हो???
 
Posted on 08-31-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि सरनम्। यो हरिको सरनमा पर्छु भन्या चाहिन् हैन है।
अझै केहि गरुम्ला भन्नी छ।

उमेर् चौका जुट् भयो त के भो, म पनि कुनै दिन् दुक्का जुट् हुँदो हुँ।

सोर बर्से जवनीमा मै पनि झिल्के हुँदो हुँ,
अहिले पो बुढो भैयो र।

हँ......................

यो गीत् नि मज्जा आएन।

अनि ठुली, मैले कतिबेला कबिता लेखेँ। त्यो अगिनको post भन्या हो भने त्यो चाहिन् दीप् श्रेस्ठ हो कि कस्को गीत् हो, मलाई खुब् मन् पर्छ्। तिमिलाई आउन्न भने गाएर सुनाम्?
 
Posted on 08-31-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु ग्वाँचे, जमुम जमुम। आज त बब्बाल गर्नु पर्ला जस्तो छ, झन लङ वीकेण्ड भन्छन। यो चोटी को जिनिस बेबस्था गर्ने जिम्मा चै रिठ्ठेलाई दिनुपर्ला जस्तो छ। शहर बजारको मान्छे रे, अल्लि गतिला गतिला देशी दारु ल्याउलानि गाँठे। बरु सितन पो क्यार्ने हो, केही भएन भने मामा बुडाले खोरमा दामी भाले राख्या छन, बुडालाई फकाई फकाई निमोठ्नु पर्ला।
 
Posted on 08-31-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe dai hernus hai yo gwachele hajurle palera rakheko kukhuraa ko bhaale chorne plan banaudai cha hai. tehi bhalelai rati pakaara sathiharu sanga milera raausi sanga khaane kura gardai cha hai bhandeko chu. hos garnus
 
Posted on 08-31-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा रिट्ठे, माकुरे, कहिलेकाँही चौतारीमा weekend virtual पार्टी हुन्छ क्या तेस्मै जम्ने भनेको। कसैले तिन्पानेको बेबस्था गर्छन्, कसैले चिलिमको, कसैले गीत गाम्छन, कोइ नाँच्छन, पैला पैला चाइ कसैले चोरेर कुखुरा नि ल्याउथे, आज्कल चाइ किनेर ल्याको बोइलरले काम चल्छ। तिमेरु नि जम्न आउने भे एक एक चिजको बेबस्था गर्नु पर्छ, सबै कुराको बेबस्था एउटैले गर्ने भे नि हुन्छ। K B४ ६?
 
Posted on 08-31-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो ठुली त जम्मै कुरो था पाई सकिछ। ह्याँ पिलान बनाउन भ्या छैन, उता साख्खे पल्टेर कुरो लाउन भ्याईसक्या। झन सिङ्गै पखेटा उसैलाई दिम्ला भन्ठान्या त।
 
Posted on 08-31-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल त के जाति दारि जुङ्गा उम्रने बेलामा मलाई सोध्छन गाँठे- " ए बुढा! फुलेर उम्रिम कि नफुलि उम्रिम?" भनेर.



हैन कुरा नि कति जानेका हुन् यि जिम्माल् बाले। म त मर्छु कि क्याहो।
 
Posted on 08-31-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्ने त आफ्नो पनि इच्छा थो। कत जम्ने हो कुन्नी। लौलौ, मलाई पनि खबर गर्नु पर्‍यो।
 
Posted on 08-31-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा दर्शन, सँचै हुनुहुन्छ? नलिखुट्टा को के छ नि खबर, छ कि गैसक्यो? तपाईंको रामायाणको किताब मुसाले धजा धजा पारो रे भन्ने सुनियो, हो? अनी तपाईंको काली बिराली ब्याइ रे हैन, कती बच्चा पाइ नि? अब त जाडो पनि सुरु भो, नयाँ सिरक बनाउन लाउनु भो भईयालाई, पुरानो सिरक त गाँठै गाँठा पर्‍या थो?

तपाईंलाई भनेर असली सुर्ती ल्याइद्या छु बजारबाट, अनी यो राइफल्को तेल पनि छ नलिखुट्टाम घस्नु पर्छ, मै घस्दिउ कि, सुरुवाल अली माथि सारुम।
(हरी जिम्माल बुढालाई फकाएको, राती भाले त रेट्नु परो नि! )
 
Posted on 08-31-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, कुरौटे केटि झन एउटा पखेटा सिङै उसैलाइ दिनुपर्छ भन्ने सोचिरा' जिम्माल बालाइ कुरा पो लाउदिरैछिन। आज्कल कुखुरा चोर्न त छोडिसको नि हाम्ले, सान्नानिको हजुरबाले सरापे देखिन। अब त कुखुरा धनिलाइ फकाएर कुखुराको बेबस्था गरिन्छ भएन भने पैसा हालेर किनिन्छ, चौतरिमा नया नया धनि मान्छेहरु आइसके। बरु तिमि नै झिक न तरकारि बेचेको पैसा, आजको भालेको लागि।
 
Posted on 08-31-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु त नयाँ मान्छे। कुखुरो किन्न त हुन्छ तर नयाँ मान्छे लाई त कस्तो चिप्लो घस्न आउँदाओ रहेछ भन्लन भन्ने डर। लौलौ किन्न चै किन्दिन
 
Posted on 08-31-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्याउुउुउुउुउुउुउुउुउुउ।
तारेमाम्।
भात हसुरेर एक चित्तले मेरो अनुपस्थितिमा चौतारीमा भए गरेका कुराकानीलाई रिवाइन्ड गर्दै बसेको।
अब मेरो नि बर्ख त दुक्कि जुतमा अलि थप्नेन हो। तै पनि ठुल्दाई भन्या छ। त्यसैमा मख्ख परिएछ।
 
Posted on 08-31-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माख्ला गौंले केटी सँग तन्न पैसा छ कि के हो लौलौ!
Last edited: 31-Aug-07 01:04 PM

 
Posted on 08-31-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल जि को पनि दुक्की जुत र बह्त्तर महिन हो क्य हो!!
 
Posted on 08-31-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.हेल्प चाहिए भाईलोग,
बाजुबाला दाईको छोरो खो गया है... कही चौतारी मै हो तो चोक्लेट वक्लेत दे देना यार ..request कर रहा हु...आदत थोदा खराब है उस्का...मिल्क्सेक भि कफी के साथ चहिये उस्को....
दाई बिचरा भि परेसान रहेते है एकातिर फुरकार राखेको पुत्तर अर्कोतिर पार्टी जो स्पोइल करता रहता है

















no no no i was serious...
 
Posted on 08-31-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साबधान!!!!!!!



चौतारिमा पटके कुखुरा चोरहरुको बिगबिगी।
चौतारी टाइम्सका संबादाता "भूलसुधार" ले जनाए अनुसार आजभोली चौतारी वरिपवरिका सातै गाउँमा पटके चोरहरुको बिगबिगी चलेको छ रे। चोर पनि कस्ता भन्या, पैसाका ठेली, जवान चेली होइन कि खोरको कुखुरा मात्र चोर्ने। त्यो भन्दा पनि रमाइलो पक्ष चाहिं चोरेर, मरमुर गरेर खाइवरि हड्डी भने त्यही खोरमा फालेर जाने रे।
यस्ता अनौठो खाले चोर भने योग्यताले देशै हाक्ने बिद्वान रैछन् रे। कमसे कम पनि स्नाककोत्तर गरेका र अधिकांश चोर महाशयहरु बिद्यावारिधी धारीहरु रैछन्। अनि शुक्रबार भयो कि ती बिद्वानहरुको बिकसित स्नायु तन्तुहरुमा हाल सम्म पत्ता लगाउन नसकिएको रसायन र जिवाणुको मिश्रण सक्रिय हुने देखिएको र सोही कारण कुखुरा चोर्ने र खाने अनौठो रोग लागेको हाम्रा संबादाता अगाडि लेख्छन्।

Last edited: 31-Aug-07 01:12 PM

 
Posted on 08-31-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा चोरिमा नयाँ अनुशन्धान-

हालै गाऊँमा बढेको कुखुरा चोरिको बढ्दो घटनालाई लिएर चिन्तित बनेका कुखुरा पालनपोषण तथा खोर व्यवस्थापन मन्त्रालयका प्रतिनिधिहरुले गरेको ७ दिने अनुशंधानबाट केहि आश्चर्यजनक तथ्यहरु फेला परेका छन्। उक्त अनुशंधान पश्चात प्रकाशित एक प्रतिवेदन अनुसार, गत महिना चौतारी गाउँमा श्रि १००७ कुखुरेश्वर बाबाजीको आगमन हुँदा बाबा द्वारा चोरेको कुखुरा खाँदा गैसकेको कुखुरे बैँश फेरि फर्केर आउने कुराको हल्ला चलाएको हुनाले त्यस्ता चोरहरुको बिगबिगि बढेको कुरा हाम्रा सम्वाददाताले एक अर्को चौतारि सम्पादक श्री ठुल्दाई ठुलाठालुलाई उद्धृत गर्दै बताउनुभयो। यसरि प्रतिवेदन बताउँदा ठुल्दाईको हल्का चाउरिएको गाला अलिकता पोटिलो देखिएको र साथै कन्चटमा पहिले फुलेका केहि सेता कपालहरु पुन: कालो नै देखिएको कुरा पनि हाम्रा सम्वाददताले बताए। श्री ठुल्दाई ठुलाठालुको फुलेको कपाल कसरि कालो भयो श्रोताहरु कल्पना गर्दै जानुहोस हामि चाहिँ आज्ञा चाहन्छौँ!
धन्यवाद्!

 
Posted on 08-31-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-31-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.लगता है दोनो डोज लोङ वीकेन्द्के लिये है...बादवे भतीज दिखाइ दिया तो दोन फोर्गेत चकलेट्..हाप्पी होलिदएे अल्ल


 


 


 


सरी थोदा बहुत हिन्दी स्लिप हो गया....दुख्सुखके जिन्दगीमे एस्तैत हो त
नि है..

Last edited: 31-Aug-07 01:52 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters