Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ध्याउुउुउुउुउुउुउुउुउुउ। तारेमाम्। भात हसुरेर एक चित्तले मेरो अनुपस्थितिमा चौतारीमा भए गरेका कुराकानीलाई रिवाइन्ड गर्दै बसेको। अब मेरो नि बर्ख त दुक्कि जुतमा अलि थप्नेन हो। तै पनि ठुल्दाई भन्या छ। त्यसैमा मख्ख परिएछ।
Read Full Discussion Thread for this article