Posted by: CaMoFLaGeD August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल चिपलवा दाजु! उ थोडी हम्रे माईले भनेछ घरसे पैसा चोरी भएको कुरा? उ त वहि लरकिके अमाले भनेको! हमि त गना मात्तै गाएको छु आइज्। चोध साल पर्देश गएको मान्छीले के गना वना सुन्यो होला? खेँ... खेँ... खेँ... जे राम जि कि। हमि बहुत बार उस्लाई सम्झाएको 'जुवा खेल्नु खराब बानी' ऐसा भनेको हम्रे कुरा सुन्नेलाई उस्ले कहिले मानेन जुवा खेल्यो पर जित्ने तरिकाहेरु जानेन भन्यो रुँदै इक हजार डाँलर गुमाएको पुरा इक महिना काम करेर कमाएको पैसा सक्यो और बल्ल आइज् चालपाएछ वहि भएर बड्की तरकारी बेच्न थालेछ हमि के भन्ने? वहि त हो! "जे राम जि कि!" जिमवाला बुह्रो और सबैलाई परणाम!
Read Full Discussion Thread for this article