Posted by: SurNaTal August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हरि सरनम्। यो हरिको सरनमा पर्छु भन्या चाहिन् हैन है। अझै केहि गरुम्ला भन्नी छ। उमेर् चौका जुट् भयो त के भो, म पनि कुनै दिन् दुक्का जुट् हुँदो हुँ। सोर बर्से जवनीमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भैयो र। हँ...................... यो गीत् नि मज्जा आएन। अनि ठुली, मैले कतिबेला कबिता लेखेँ। त्यो अगिनको post भन्या हो भने त्यो चाहिन् दीप् श्रेस्ठ हो कि कस्को गीत् हो, मलाई खुब् मन् पर्छ्। तिमिलाई आउन्न भने गाएर सुनाम्?
Read Full Discussion Thread for this article