Posted by: gwanche August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा रिट्ठे, माकुरे, कहिलेकाँही चौतारीमा weekend virtual पार्टी हुन्छ क्या तेस्मै जम्ने भनेको। कसैले तिन्पानेको बेबस्था गर्छन्, कसैले चिलिमको, कसैले गीत गाम्छन, कोइ नाँच्छन, पैला पैला चाइ कसैले चोरेर कुखुरा नि ल्याउथे, आज्कल चाइ किनेर ल्याको बोइलरले काम चल्छ। तिमेरु नि जम्न आउने भे एक एक चिजको बेबस्था गर्नु पर्छ, सबै कुराको बेबस्था एउटैले गर्ने भे नि हुन्छ। K B४ ६?
Read Full Discussion Thread for this article