Posted by: Rahuldai August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तिरु तारेमाम्, पहिले जम्मै घोक्ने अनि मात्र खोक्ने । तारेमाम्। अझै गोर्खापत्र टांस्छन देशय मरु झ्याको पछाडि तिर। हामी भने गोर्खापत्र हेर्न भुगोल पारक जान्थ्यौं। सम्पादकलाई चिठ्ठि समेत बाकी न राखीकन पढ्थ्यौं। जहिले नि नन्द हरि उपाध्याय ओखल्ढुङे भनेर एक जनाको सम्पादकलाई चिठ्ठी हुन्थ्यो। बुढा त खतरा पो निस्के छ। सम्पादकलाई चिठ्ठीलेखेको ४० बर्षको संग्रह निकाले। गीतकार तथा प्रथम श्रेणीका न्याय सेवाका अधिक्रित, दिनेश अधिकारी, वरिष्ठ पत्रकार ध्रुब हरि अधिकारीका पिता रैछन् बुढा त।
Read Full Discussion Thread for this article