Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
साउकहाँटि आज कसइको गित सुन्न मिलेन , अब बेलुका भोट गर्ने! र हिजो को मा चाहिँ भोट गरेको छ है मैले! सुन्तलेको मादल बजा'को ताल र गित गा' को सुर सुरताल मिलेको लाओ!!! अन्तरेको स्वर चइनि कता कता सुनेओ अस्तो लाओ!!!!! पुन्टे बुडाओ कुरा अइले अर्न मिल्दैन
Read Full Discussion Thread for this article