Posted by: PallaGhareAntare August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
आज देखिन् साहु बुढाको फन्दाँ परिहालियो नि मिस दि, तपाईँ र दुर्गी दिको गीतहरु खुब राम्रा छन भन्नि हल्ला छ आफुले सुन्न पा हैन साहुको डरले, याँ के गरुँ र कसो गरुँ भैसको। बल्ल खाजा खानि ट्याम भो र यसो चिहाको। अब जमानत बचाउनि उपाए तिर लाग्नु परो। यो लोक गीत गाए देखिन् बढि भोट आउला जस्तो छ। अर्को एन्ट्रि राख्न पाइन्च?
Read Full Discussion Thread for this article