Posted by: ritthe August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अहो कत्ती जना आइसकेछन, सबैलाई सुक्रबारे जदौ यो रिट्ठे को पनि.................. रमाइलो गर्दै गरम साथी हो आफ्नो त आज ठुलि ले हिजो ल्याइदेको खुर्सानी को तरकारी खाएर हालत खराब छ, एकदम ब्यस्त
Read Full Discussion Thread for this article