Posted by: Nepalki_chori August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ठुलीईीईीईएेईीइी के गर्दै? सुत्ने बेला भएन? के छ हो? गोताएं के गर्दै हो? नमस्कार् सबै लाइ। अनि रिट्ठे को हालचाल के छ् नि? कलकींस्थान त उहि पुरानै हैन र साझाको? कां त बाटो बिराएको त कलंकीले? चौतारीमा प्रवेश गरीहलेउ, लु अब जिन्दगि रमाईलो हुनेभो तिम्रो नि
Read Full Discussion Thread for this article