Posted by: miss_ me August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        

:) नमस्ते है सप्पैलाई
ए पुन्टेदा हउरले बह्नन खोज्या के ? त्यो भोट् बाकस म मैले जो हालेकिम के सप्पै भोट् मुलाई नै ?!! हेरिस्यो है दादा मैले हजुरलाई भोट् दिएन भनेर मेरै लामो कपाल भाको तालुआँ मुक्का हान्न पाइन्न :P

अब आँखा त मेरो न दिन न रात्सधैं रiतै भन्छु । त्यो के जाती चस्मा chha ni ta nalaasi न रात न दिन मेरो आँखा रातै हुन्छ भन्छु र

वाफ्रे!! कती आएको है आम्न पुनी धन्यवाद है दादा हौर्लाई । हेर त आँखा नै सुनिएछ रात भर कम्पुटार्को स्क्रिनाँ हेरेर :)

***********************************************************************************
सiच्ची मैले मेरो मै voट दिएर के जिताइ थियो र? मेरो छुच्चो बोली र अली स्लेक्टिव बिचारको कारण मलाई पनि मेरो मुल्याङ्कन जान्नु थियो. सबै प्रती आभारी छु जस्ले एती धेरै माया गर्नु भएको छ:)
************************************************************************************
आईडल नै अर्नि हो भुने, शुरु देखिको सम्पुर्ण सहभागीहुरलाई राखेर वन वोट सिस्टम बनाम्न पर्ला।

'ONE NICK, ONE VOTE या त ONE IP, ONE VOTE सिस्टम बनाम्न पर्ला। ' :) यो भन्न खोजेको कल्लाई होला भन्छु र? :)

ठीक कुरो तर भोट् दिनलाई त्यो बाकस किन मान्छे ले म एस्लाई दिए भन्दिनी नि के को डर ?:)
मुइले त सुन्तले लाई दिएकिम के रे भने त हिजो

Last edited: 30-Aug-07 09:59 PM
Read Full Discussion Thread for this article