Posted by: CaMoFLaGeD August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल राहुलदाई! गाएरै सुनाउनुपर्ने? ल है त! अहम्! अहम!! ख्वाsssक थुsss! अहम्! अहम्!! लु त सुन्नुस्!! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा! पल्लो घर कि तरुनीले किनिन छोटो जामा ! घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा!
Read Full Discussion Thread for this article