Posted by: CaMoFLaGeD August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा! पल्लो घर कि तरुनीले किनिन छोटो जामा ! घरमा पैसा चोरी भयो भन्दैथिन् है आमा !! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हो हो हो! झ्यानापुल्टुङ नापुल्टुङ झ्याईँ हा हा हा! शुक्रबारे जदौ यो सोझो कुम्लेको!
Read Full Discussion Thread for this article