Posted by: Gautam B. August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठूल्दाइ, नेउची दी' ठूली र अरु सबै उपस्थित-सुटुक्क उपस्थित र अनुपस्थित गाम्लेहरुलाई! आज भने चौतारीले अलिक गति घटाएछ, नत्र दिनमै ३०० 'खोकी' कट्नी पनि! पढिभ्याउनै मुश्किल! चौतारी आईडलका सहभागीहरु सबैलाई बधाइ! खुब रमाइलो भयो यहाँहरुको कला हेरेर। दोश्रो चौतारी महोत्सबको अभियन्ता चित्रे, हरि को हो, सकेसम्म पचहत्तरमै पारम् है, पोहर ठ्याक्कै पच्चीसमा प-या थ्यो। सेप्टेम्बर ५ सम्ममा ७५ कटिसक्ने देखियो भने अगाडिनै महोत्सब शुरु गरे पनि के जाला र?
Read Full Discussion Thread for this article