चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भान्जो मात्र चाइन्जो गयाब भएको भन्थानेको त मामा नि जामा लगाएर कता लापता भएको भन्या? फेरि सुन्य भो हाम्रो चौतारी। रिट्ठे को पनि उफ्री उफ्री मच्चिने जाँगर छैन जसो छ।
म एतै छु ठुल्दाई कता जानु! एसो पाइला सारो कि यो भाँचिन नसक्या नलिखुट्टो चरचर चरचर अरेर चर्कन्छ! कठै! एस्तो सकस त दुस्टलाई नि नपरोस पर्भु! अनि यो भउतेको के चर्तिकला हो गाँठे? ग्वाँचेले भन्दै थो तो भउतेले हेर्न जाने भन्या याल्बम कि स्यालबम त मेरि बास्सै साह्रै रमैलो हुन्छ रे! हामि बुडा पाकाले चाइँ हेर्न हुन्न रे! बजियाहरु रमैलो तिनेरले मात्तै अर्ने हो कि के हो? कसो हो ठुल्दाई? साँच्चै रमैलो हुन्छ र???
खै जिम्माल बा, रमाइलो नै हुने भए त यसो आँखामात्र भए नि घुसाएर हेर्ने हो कि ? तर सारबजनिक घोषणा गरेर त हुन्न बाबै, उमेरको नि खयाल गर्नु परो नि? लौ पर्बते नि हाम्रो गाम् को गौचरणमा अबतरण भै सक्या रैछ, टिरेन सटेशनमा जानु छ। एकै छिन ट्याम् छ, बस्छु क्या रे।
के कुरो तो नासको? बौद्धाँ हेर्न जानि रहर भा' बेलाँ चाबिल मत्र पुगे जस्तो। सार्वजनिकै जो अर्नु थो त बौद्दै जान ला' भुनेर, चईनि, सार्वजनिक अर्दे हुन्थो के रे। उमेर न सुमेर, लाज न साज, हाम्त भन्दिन्छम् के रे बौद्दै पुगेका थेम् कति चोटि कति चोटि। लु जा!
रहरै पुराम्न थो त ठहरै हुने अरि पुराम्नु नि, तारेमाम्!
गहिराईमा डुब्दै नडुब, डुबेसि मोती नलिई नफर्क भन्थे हाम्रा मारसापले उहिले ४ कछ्छे पढ्दो हुँदि। हुन त ४ सम्म मत्रै पढियो के रे। जिन्तखि लै पुग्ने अरि उपदेश पाएसि के बसाई भो र पाठशाला? बौद्द धाउन छोडेर। कि कसो?
हो हो सिकार गर्न सिक्या त न्याउरी मुसो, बगेडी यस्त यस्तै बाट हो तर अब आएर त त्यो स्वाद त जिब्रो ले नि बिर्सेंर कता पुराइसक्यो, जबर्जस्ती मुखमा हुल्न खोज्दा नि रिजेक्ट हान्दिन बेर छैन
पर्बत्य, राहुलदाइ सङ मिलेर सौहार्द वातावरणमा रात्रि भोजन खाइयो। अब चै क्या अर्नि क्या अर्नि भो। त्यो भौते को १६ हो कि २७ पन्नाको त्यो के जाती पढन पाए राहत मिल्थ्यो क्या र, बुढोले दिदैनन पढन नि (पढन नदिनेलाइ बुढो नभने के त )
लौ नेप्ची भाभी ले नि राहुल दाई रे, खेँ खेँ खेँ यती खेर मदनवा भाईद्या भे डाइलग हान्थ्यो बेस्कन, आफु परे सोझो लाटो अनी भाउजु तेसो भए पर्बते सँग बसेर भुजा ज्युनार भयो? रमाइलो भयो होला निक्कै हो हो अब हाम्पनी हसुर्न जानी हो ठुल्दाइ ३५+१, ४+१ (ढुङा हानेको यो चाँही), २+१, १८+१ सबै अनुभब सुनाउन मा ब्यस्त हुनुन्छ होला पर्बते र ठुल्दाइ लाई गूड् नाइट भन्दिनुस् है भाभी अनी यसो गोडा २/१ गाना नि सुन्न मुन लाइरथ्यो, उहिले भाभी हरु को पालो कोसुरैया ले गाकी
त्यो १६-२७ पेज त गिरिजाबाबुले जस्तै बुढेकालाँ अखबारमा छाप्नी हो नेप्ची-भावी। अइलेइ त्यस्ता कुरा छाप्नी हो भने त आफ्नै १६-२७ बनाइदिनीहोलान् नि, मुन्छेहुरले।
लु पर्बतेलाई मेरो तारेमाम् भनिदिनुहोला के रे। कता लागे दाजु भाइ? तलतिर चिलिम बिरेकमा त होला नि।
भौतेले ठ्याक्कै मिलायो, दुबै चिलिम ब्रेक् मा अब गिरिजाबाबुले जस्तै बुढेकालाँ अखबारमा छाप्नी बेला सम्म ज्यान रहे त हो हैन हाम्ले मात्र खुसुक्क पढन नमिल्ने र भन्या? म भन्दैन कसैलाइ, धरोधर्म.
आम्मै भाभी जान, त्यो त भन्नै नहुनी कुरा नि इलाहाबादाँ कम्ती कान्ड मच्चाछन बुढाले, धोतीहरु तेसै बोस का बोस भन्थे बोले तो भाई गिरी जस्तै जस्तै हो ठुल्दाइ लाई नभन्नु है मैले त सबै चिलिम बिरेक मा खुस्का' कुरा हो बरु गीत चाँही सुनम भाबी अब मेरो त खाना नि भयो, कम्प्युटर मै बसी बसी हसुरेको
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.