Posted by: ritthe January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
हो हो सिकार गर्न सिक्या त न्याउरी मुसो, बगेडी यस्त यस्तै बाट हो
तर अब आएर त त्यो स्वाद त जिब्रो ले नि बिर्सेंर कता पुराइसक्यो, जबर्जस्ती मुखमा हुल्न खोज्दा नि रिजेक्ट हान्दिन बेर छैन

Read Full Discussion Thread for this article