[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९३ --

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 208569 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 01-09-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM

 
Posted on 01-09-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या बिस्टे, बुडो मान्छे यति ठस ठस गर्दा नि फस हुन दिँदैन क्यार्नु!
 
Posted on 01-09-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खेलाई फर्स्ट पर्नु पर्छ, सिधै माथि पुर्याइदिउ, अनी त

 
Posted on 01-09-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि बोर्ड थर्डमा? के गर्‍या हो के? जिन्तखीमा बोर्ड फस् हुंला र छोरीलाई ड्याडी नि फस् भाथ्यो भनेर देखाउला भनेको, पर्भु यो जुनीमा न हुने लेख्या रैछ जस्तो छ। हात हेर्नु परो आफ्नै, खै खै त्यो आई गिलास् लेउ त।

 
Posted on 01-09-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चित्रे, नयाँ चौतारी बना'कोमा बधाइ छ। सम्बिधानसभा अगाडि नै चित्रेनी भित्र्याए।

आफ्नो त कम्फुटर र दिमाख दुबै तातेर उत्निखेर उत्निखेर लाटीले आँखा झिम्क्या जस्तो झ्याप झ्याप हुन्छ। एउटा पोस्ट गरेपछि अर्को पोस्ट गर्न कम्फुटर र दिमाख नसेलाउँदा सम्म कुर्नुपर्छ।  कम्फुटरको पङ्खा निकालेर खप्पराँ हाल्नु परो। कम्फुटरा नयाँ पङ्खा हाल्नु परो। कम्फुटरलाई हरियो कपडाले छोपेर चिरफार कक्षतिर हुलेँ है त।  कम्फुटर ठीक भयो भने अहिले भेटुम्ला के रे। नत्र भोलि अड्डा'ट भेट्नु त छदैछ। मेरो कम्फुटर र खप्पर दुबैलाई " गुडलक याण्ड गेट वेल सुन !"


 
Posted on 01-09-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, तो लाप् टप् साप टप् को काम् छैन, ठुलो डेस्क्टप् किन्नुस्। उहिले सबै ठुलो राम्रो हुन्थो, भैसि, खसि, गोरु, मकैको थांग्रो, धान को ढिकुटि। आजकल किन तो सानो सानो कुराको पछि लाग्या भन्या। ठुलो किन्नुस्, कहिलेइ ताटेर पंखा फेर्न झन्झट पनि हुदैन।

अव दिमाख पनि ठुलो बनाउने भए चाहि तो भकुन्डोको ट्युबमा हावा हाल्ने पम्पु लिएर कानमा जोड्नु पर्ला।

सबैलाइ अजाको दिवा सेवा यहि बन्द गरिएको सुचना। फेरि प्रसारण नै बन्द गर्ने को हो यो सुन्तले भन्नु होला, यो मैले मेरो रडियो मारेको मात्रै हो। भरे भेटुम्ला।


 
Posted on 01-09-08 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सुसरा एक बार मैदान जा के आवनेको पायेछेन दुसर चोतारी खडा किएछ चितरे भैया। चितरे भैया जो छ सब काम टेम पे कर्छ और बढियाँ सटायलसे कर्छ। हमि चोतारि बनाएको लागि धन्वाद और शुभ्काम्ना दिएछ कि तोहर यहि साल शादि गोना भइहालोस और लुगाइ ऐसन पावस कि लाइट जलानेको नपरोस, बिल्कुल उजला गोरि चिट्टि।

 


 
Posted on 01-09-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madanwaa jay ram ji ki. aru sabailaai namsakaar.
 
Posted on 01-09-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल खत्तम, पैसा हजम। तारेमाम्।
थकित थकित चकित भएछु, जिन्तखीको लाइफमा पहिलो पल्ट फस् ट्याम पुरै समय फूलट्याम् डिउटीमा काम गरेको।
अब आरम गर्न रेस्ट गर्नु पर्ला।

 
Posted on 01-09-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Last edited: 09-Jan-08 06:52 PM

 
Posted on 01-09-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-08 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो सनाँसेले दौँतरी तिर निम्ता बाँड्दै हिन्याथे। बाँडिसकेको सुपारी नि किन खोसेर पोको पारेका हुन् कुन्नि।  

आज १० बजे पछि को कार्जेक्रम के हो कुन्नि? नेपा: भाषा हो कि हिन्दी सदाबहार हो ?  अब त यसो बिज्ञापन-सिज्ञापन सुरु हुनु पर्ने, सुनसान छ त।

 


 
Posted on 01-09-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते बुह्रो!  कथी छे हाल खबर? निर्मल् चक्कीको बात् सही हो?

 
Posted on 01-09-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नया चौतारी नि बनाइ सकेछ चित्रे ले। चित्रे, यो बर्ख चाइ तिम्रो घरबार होस (अनि त आफ्नो पनि पालो आउला के रे  ) लु गजब गरेछ । कहिले को, कहिले पो बोर्ड फस हुने रैछ त बाबै यो चौतारी मा त।
जम्मै गाम्ले लाइ सन्ध्याकालीन जदौ।
 
Posted on 01-09-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा' ले मलाई भौते बुह्रो! रे surprise surprise laughing laughing rolling on the floor rolling on the floor

कुरो त लगभग लग भग सही नै राहुल दा'। फेरि फेरि शंका नगरुन भनेर म आफैले फिँजाएको कुरोलाई आफैले हैन कसरी भन्नु। खाशमा त मैले खोजेकै कोमलचक्की हो के। कुमार केटोले कोमल चक्की माग्दै हिड्दा गाम्लेले डाँडो कटाउलान भनेर पो त। निर्मलचक्की खोज्दा झुक्केको, अनि पानीमा राखेर खान खोजेको भनेसि' कस्तो सोझो मुन्छे  भनेर गाम्लेले मयाँ मान्लान, अनि फेरि फेरि पनि हेल्थपोष्टाँ जाँदा अरु नि झ्याप पार्न पाइएला, कसैले शंका नगरुन भनेर आफैले चला'को हल्ला पो त, त्यो।

कसैलाई नभन्नुस है, बरु हजुरलाई नि चाहिन्छ भने भन्नुस, ५०-५० गरम्ला नि त। हजुरले त्यो खेँ खेँ- अहेवलाई लाई उता लगेर इलाहबादी गफमा भुलाउनुस्, म यता चक्की सोहोर्न थाल्छु।  सही उपयोग हुन सकेछ भने मज्जै भयो के रे, नत्र होली खेल्दा रङ्गिन पानीमा मिसाएर पिच्कारीले बबल उडाउँदै हिनम्ला।


 
Posted on 01-09-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन जदौ सबैलाई
लहरे ले चलाऊछ होला नि त आज नेवा: गीत लहरी
अहिले कून दुलो मा पस्या होला लहरे
भरै आँखा मिच्दै आइपुग्छ
नेप्छे भौते ठुल्दाइ लाई नमस्ते

 
Posted on 01-09-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी छिर्न खोज्छु बुढोको नाम ज्यान गए जान्न यो कम्प्युटरां, के भाको के। एक् छिन त झोक चलेर उहि नामबाट भए नि जाउं जस्तो लाग्या थ्यो

ल सब लाइ नमस्कार गरें। रिट्ठे को खानपिन् सकियो? कत्ति मुरि गफ जान्या यो भौते ले
नेप्चे के छ हो?


 
Posted on 01-09-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते गुरुलाइ कुरा त आउने हो गांठे। हन त्यो RCC सङ अलि अलि कुरा गर्न पनि सिकाउनु पर्ने थ्यो नि। हाम्ले नि अलि अलि सिक्थिम के रे।
नेप्ची दिदी, दर्सन गरे है। एता त कुशल मङल नै छ के रे। हजुर को नि?
 
Posted on 01-09-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, नेप्चि भावी आउनु भे'छ। त्यो माथि मेरो नामबाट मैले लेखेको हैन है भावी, को को ले चलाउँछन हँ मेरो कम्प्युटर पनि।

सात जुनि सम्मलाई मुटुमा राख्नु पर्ने बुढाको नाम एकै किलिकमा जान पनि त भएन नि, भावी। दाइलाई त कम्प्युटरले जति नि मुयाँ गर्नुहुन्न कि के हो?


 
Posted on 01-09-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै राउंरै भन्न परो मेरो नि। अनि के हो हाम्रो भेट्-घाटां चैं न अौने, खालि पून्टे दाजु र भौते लाइ मात्र आफ्नै मान्दिने? यो त भएन नि नेप्चे भाई. आफुलाई चैं वां कुम्भ मेलां हराको भाई भनेर कस्तो माया लाग्छ्।

सात जुनि
"को को ले चलाउँछन हँ मेरो कम्प्युटर पनि", भावि (your original} को भाषा मा गफ् गो अहिले त गज्जब ले


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters