Posted by: ritthe January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
लौ नेप्ची भाभी ले नि राहुल दाई रे, खेँ खेँ खेँ
यती खेर मदनवा भाईद्या भे डाइलग हान्थ्यो बेस्कन, आफु परे सोझो लाटो
अनी भाउजु तेसो भए पर्बते सँग बसेर भुजा ज्युनार भयो? रमाइलो भयो होला निक्कै
हो हो अब हाम्पनी हसुर्न जानी हो
ठुल्दाइ  ३५+१, ४+१ (ढुङा हानेको यो चाँही), २+१, १८+१ सबै अनुभब सुनाउन मा ब्यस्त हुनुन्छ होला
पर्बते र ठुल्दाइ लाई गूड् नाइट भन्दिनुस् है भाभी
अनी यसो गोडा २/१ गाना नि सुन्न मुन लाइरथ्यो, उहिले भाभी हरु को पालो कोसुरैया ले गाकी

Last edited: 14-Jan-08 09:07 PM
Read Full Discussion Thread for this article