Posted by: Birkhe_Maila January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
म एतै छु ठुल्दाई कता जानु! एसो पाइला सारो कि  यो भाँचिन नसक्या नलिखुट्टो चरचर चरचर अरेर चर्कन्छ! कठै! एस्तो सकस त दुस्टलाई नि नपरोस पर्भु! अनि यो भउतेको के चर्तिकला हो गाँठे?  ग्वाँचेले भन्दै थो तो भउतेले हेर्न जाने भन्या याल्बम कि स्यालबम त मेरि बास्सै साह्रै रमैलो हुन्छ रे! हामि बुडा पाकाले चाइँ हेर्न हुन्न रे! बजियाहरु रमैलो तिनेरले मात्तै अर्ने हो कि के हो? कसो हो ठुल्दाई? साँच्चै रमैलो हुन्छ र???
Read Full Discussion Thread for this article