Posted by: ritthe January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
आम्मै भाभी जान, त्यो त भन्नै नहुनी कुरा नि
इलाहाबादाँ कम्ती कान्ड मच्चाछन  बुढाले, धोतीहरु तेसै बोस का बोस भन्थे
बोले तो भाई गिरी जस्तै जस्तै  हो
ठुल्दाइ लाई नभन्नु है
मैले त सबै चिलिम बिरेक मा खुस्का' कुरा हो
बरु गीत चाँही सुनम भाबी अब
मेरो त खाना नि भयो, कम्प्युटर मै बसी बसी हसुरेको
Read Full Discussion Thread for this article