Posted by: Poonte January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

के कुरो तो नासको? बौद्धाँ हेर्न जानि रहर भा' बेलाँ चाबिल मत्र पुगे जस्तो। सार्वजनिकै जो अर्नु थो त बौद्दै जान ला' भुनेर, चईनि, सार्वजनिक अर्दे हुन्थो के रे। उमेर न सुमेर, लाज न साज, हाम्त भन्दिन्छम् के रे बौद्दै पुगेका थेम् कति चोटि कति चोटि। लु जा!

रहरै पुराम्न थो त ठहरै हुने अरि पुराम्नु नि, तारेमाम्!

गहिराईमा डुब्दै नडुब, डुबेसि मोती नलिई नफर्क भन्थे हाम्रा मारसापले उहिले ४ कछ्छे पढ्दो हुँदि। हुन त ४ सम्म मत्रै पढियो के रे। जिन्तखि लै पुग्ने अरि उपदेश पाएसि के बसाई भो र पाठशाला? बौद्द धाउन छोडेर। कि कसो?

Read Full Discussion Thread for this article