Posted by: भउते January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

त्यो १६-२७ पेज त गिरिजाबाबुले जस्तै बुढेकालाँ अखबारमा छाप्नी हो नेप्ची-भावी। अइलेइ त्यस्ता कुरा छाप्नी हो भने त आफ्नै १६-२७ बनाइदिनीहोलान् नि, मुन्छेहुरले।  

लु पर्बतेलाई मेरो तारेमाम् भनिदिनुहोला के रे। कता लागे दाजु भाइ? तलतिर चिलिम बिरेकमा त होला नि।

रिठ्ठेसान, स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स ! मुन्छे आउन लागे चौतारीयाँ।

Read Full Discussion Thread for this article