Posted by: भउते January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

हामी त सधैँ सोझै सोझै बोल्छम के रे। जाँ जानी हो त्यैँ भनेर हिन्छम्। पश्पति जानी भनेर हिनेर रत्नपार्क कइल्यै गएनम् बाबै।

हामी त जाँ जानी भनेर हिनेको हो त्यैँ ग'र आएम्। बरु जाँगर लिन गा'को बाँकी भा'को जाँगर नि सक्कियो र पो!

सबै मुन्छे मै जस्तो सोझो भैदेका भे' न्यासले सधैँ गाली खानी, उसको अल्बमले सब्भन्दा धेरै हिट खानी किन हुन्तो भन्छु र !

Read Full Discussion Thread for this article