Posted by: Nepalki_chori January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

पर्बत्य, राहुलदाइ सङ मिलेर सौहार्द वातावरणमा रात्रि भोजन खाइयो। अब चै क्या अर्नि क्या अर्नि भो। त्यो भौते को १६ हो कि २७ पन्नाको त्यो के जाती पढन पाए राहत मिल्थ्यो क्या र, बुढोले दिदैनन पढन नि (पढन नदिनेलाइ बुढो नभने के त )

रिट्ठे के छ हो? खान पिन त भो होला क्या र

Read Full Discussion Thread for this article