Posted by: Rahuldai January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

भान्जो मात्र चाइन्जो गयाब भएको भन्थानेको त मामा नि जामा लगाएर कता लापता भएको भन्या? फेरि सुन्य भो हाम्रो चौतारी। रिट्ठे को पनि उफ्री उफ्री मच्चिने जाँगर छैन जसो छ।

Read Full Discussion Thread for this article