Posted by: ritthe January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        

>>>सबैजना खुसु खुसु न्यासकै अल्बम तिर हो कि के हो?  चौतारीमा त सन्नाटा छ त। <<<


हैन ए भउते माट्साब, मैले कुरो नबुझ्या, स्याल खान पल्क्या  बाघले नि कैले न्याउरी मुसो खोज्दै हिड्छ र भन्या?

Read Full Discussion Thread for this article