Posted by: Rahuldai January 14, 2008
-- चौतारी - ९३ --
Login in to Rate this Post:     0       ?        
खै  जिम्माल बा, रमाइलो नै हुने भए त यसो आँखामात्र भए नि घुसाएर हेर्ने हो कि ? तर सारबजनिक घोषणा गरेर त हुन्न बाबै, उमेरको नि खयाल गर्नु परो नि?
 लौ पर्बते नि हाम्रो गाम् को गौचरणमा अबतरण भै सक्या रैछ, टिरेन सटेशनमा  जानु छ। एकै छिन ट्याम् छ, बस्छु क्या रे।
Read Full Discussion Thread for this article