[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161132 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-30-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि जि तिम्रो आखा मा अक्वामेरिन लाइनर् ला छौ होला जि त्यहि भे'र्निलो भा होला जि :)
सान्नानि जि आर्ना जि को डाइपर् चेक् गर जि :D
हजुर्बा जि बुढेस्काल् ला'र हो निउद्रा ला को :D
चित्रेजि :)
भ्यागुते जि :)
 
Posted on 07-30-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हान्जी, बिदा दे दिया जी!
आप घरको जाओ और काम वाम करो हम आँफिसमे आराम करते हैँ!

भान्जोको फेरि कानमा बाडुलि लाओ रे! सबै मात्तिएर जानेभए!

कोटा छैन जस्तो छ २५ भइसक्यो
 
Posted on 07-30-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वस्त सुत्रबाट थाहा भए अनुसार हरिको कान म्यौसिकोतिर नभै क्युबातिर पुगेको र राउल कास्ट्रोले आफ्ना बिरामी दाजु फिडेललाई पोलेर ख्वाएको समाचार प्राप्त भएको छ।

ठुलि, अनी कुन बियर खायौ, कतिवटा खायौ, अनी घर कसरी गयौ त नि? अहिले आर आँखा नीला भए भन्छौ।
 
Posted on 07-30-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta kuraa ji bholi bihaani naya chautari ji ma taaaaaaaaaaaaaaaa bhanna paiyos. la bidhaa paam hai ji haruuuuuuuuuuuuuuuu
 
Posted on 07-30-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru ji le balla samjhaai dinu bho ji. aaj ta maile kalo gajal hoina nilo gajal po lagaara aako raicha ji tehibhaera ji mero aakha ali ali nilo bhaako raicha jiiiiiiiii
 
Posted on 07-30-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ता अफिस हुन् जिम्मालका आराम अर्न पाउने? हाम्राँ त साहूले जोत्छन् गोरु सरी।
 
Posted on 07-30-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढेसकालाँ निद्रा लाउदो रेछ नभन्दै!
साँच्चै भन्या, डेढ दुई बर्ख अगि यस्तो हुँदैनथ्यो! दिउँसो लाग्दैन फैरि राति नै हो। आजकल त लाइफको सबै भन्दा इरिटेटिङ साउन्ड भनेको घडिको अलार्म भएको छ!

तितौरी गुर्र्रर्र्र्
 
Posted on 07-30-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो चिप्ले, कइले जोत्या जोतेइ अर्छन कइले पाखामा फुकार छाडिदिन्छन जति चर्नु छ यहिँ चर बाहिर जान पाउँदैनस भनेर!
 
Posted on 07-30-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर्बा जि किन गुरर :O
चिप्लु जि आरामै ?
 
Posted on 07-30-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैबन्दा ईरिटेटिङ साउण्ड चैं अलार्म, सबैभन्दा बेस्ट कुरो चैं स्नुज बटन हैन त?
 
Posted on 07-30-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे महाराज के कुरा गरि बक्सेको, सरकार् ले?
संसारको सबै भन्दा उत्तम सुख र शान्ति सुत्नु मा छ। जति सुत्यो त्यति जांगरिलो हुन्छ। निद्रा न पुगेको मान्छे र नून खाएको कुखुरा उस्तै उस्तै हुन्छ। ट्याम मा सुत्ने बेटाइम उथ्ने गर्यो भने जिउ पनि बन्छ, निहु पनि हुन्छ। किनकि यो संझेर ल्याउदा यो संसार् भरि दुखै दुख, असन्तोष, अत्रिप्तता, अब्यबस्था, असफल्ता आदि इत्यादिले सताइ रहने हुन्छ। यी सब सांसारिक माया मोहबाट मुक्ति क्षणिक मात्रामा भए नि सुत्नु ले दिन्छ। आफ्नै दुनियामा सयर गर्नु आहा क्य मज्जा। श्री देबी संझे श्री देबी, माधुरी संझे माधुरी, मल्लिका संझे मल्लिका। सबिता कबिता, रमिता सब् का सब् देबीहरुको दर्शन केअंुष्ठ रुम मा सुतेसि गर्न पाइन्छ। अब बिपनामा घरकी देबी बाहेक अरु तिर नजर मात्र पनि घुमायो कि गयो। त्य्सैले सुत्ने कुरामा कन्जुस्याइं नगरौं। जिन्दगीलाई रमाइलो संग जिउं। जिन्दगीलाई गिलासमा राखेर पिउं।
 
Posted on 07-30-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् छुट्यो, तारेमाम्।
 
Posted on 07-30-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई! तारेमाम छुट्यो तारेमाम रे! हाहाहा

ठुल्दाईको मुखारवृन्द बाट हामिलाई बक्स भएको सुझाव शिरोपर छ। दुख, असन्तोष, अत्रिप्तता, अब्यबस्था, असफलता आदिको तिव्र अनुभवहरु भनेको बेला बेलामा आफ्नो आन्तरिक शक्ती झकझकाउन आउने चिजबिजहरु रहेछन भन्ने चेतना भया। निद्राको अभावले अवश्य नै यि चिजबिजहरुलाई अनावश्यक रुपमा बढाउँदछ हजुरले हुकुम भए बमोजिम। जो हुकुम!:)

तितौरी मेल चेक नगरेको????
 
Posted on 07-30-07 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहहाहाह भान्जो!
त्यो एक पटक स्नुज भएपछि को पाँच मिनट को थप निद्रा आहा! कस्तो मिठो हुने!
 
Posted on 07-30-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुजी, मलाई त आरामै, तिमीलाई नि?
ठुल्दाइ, तारेमाम छुटेको कि टिरेन छुटेको?
 
Posted on 07-30-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन छुट्ने ट्याम भएको छैन, चिप्लु।

सुत्नु जस्तो स्वर्गिय आनन्द अरु केहीमा हुन्न,
पढ्नु जस्तो झ्याउ काम् नि अरु केही हुन्न।

३५ बर्षे अनुभव हो।

 
Posted on 07-30-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् छुट्यो, तारेमाम्।
चिप्लु जि म पनि आरमै ,जुम्रा जि हरु पनि आरामै
hajurbaa check your mail
hari check your कान्
तारेमाम्!
 
Posted on 07-30-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाह ३५ बर्षे अनुभव!
त्यो अस्तिनको अन्तरवार्ता दुबै भाग एकै ठाउँमा राखेर केहि थप्न मन लागिराको छ हाहाहाहा!

तितौरी
 
Posted on 07-30-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मातौरी-तिडा माम्लाई-हाडा माल-मेडा माल-सेडा माइन-छडा। मात्रै-माडा मार्खे-बिडा मातामहलाई-बिडा।

माहुलदाइ-राडा मारेमाम्-ताडा।

माप्पैलाई-सडा मादौ-जडा !


 
Posted on 07-30-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tiruji, check your email.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters