Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई! तारेमाम छुट्यो तारेमाम रे! हाहाहा ठुल्दाईको मुखारवृन्द बाट हामिलाई बक्स भएको सुझाव शिरोपर छ। दुख, असन्तोष, अत्रिप्तता, अब्यबस्था, असफलता आदिको तिव्र अनुभवहरु भनेको बेला बेलामा आफ्नो आन्तरिक शक्ती झकझकाउन आउने चिजबिजहरु रहेछन भन्ने चेतना भया। निद्राको अभावले अवश्य नै यि चिजबिजहरुलाई अनावश्यक रुपमा बढाउँदछ हजुरले हुकुम भए बमोजिम। जो हुकुम!:) तितौरी मेल चेक नगरेको????
Read Full Discussion Thread for this article