Posted by: chipledhunga July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
विश्वस्त सुत्रबाट थाहा भए अनुसार हरिको कान म्यौसिकोतिर नभै क्युबातिर पुगेको र राउल कास्ट्रोले आफ्ना बिरामी दाजु फिडेललाई पोलेर ख्वाएको समाचार प्राप्त भएको छ। ठुलि, अनी कुन बियर खायौ, कतिवटा खायौ, अनी घर कसरी गयौ त नि? अहिले आर आँखा नीला भए भन्छौ।
Read Full Discussion Thread for this article