Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
बुढेसकालाँ निद्रा लाउदो रेछ नभन्दै! साँच्चै भन्या, डेढ दुई बर्ख अगि यस्तो हुँदैनथ्यो! दिउँसो लाग्दैन फैरि राति नै हो। आजकल त लाइफको सबै भन्दा इरिटेटिङ साउन्ड भनेको घडिको अलार्म भएको छ! तितौरी गुर्र्रर्र्र्
Read Full Discussion Thread for this article