[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161134 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-30-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannanuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
 
Posted on 07-30-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठे अस्लाम आलेकुम!
ह्यरी पोट्टर सञ्चै ?
ठुल्नानी आ गले लग्जा
दाई हरु भाउजु हरु, पितामह, भ्राताश्री दिदी बहिनी साथी सङी सब सञ्चै
होला क्यारे ?
गालब बालक कता हराएको? राती राती आ'र तितौरी श्यामए रे पर्ख तिम्लाई :S
नबोलि चुप्चाप् चौतारी च्याउने हरु लाइ चाइ " के भाको हौ अल्छि तिमारु खुरुक्क न आउ चौतारी मा :P
सान्नानुउुउुउुउुउुउुउुउुउुउु आइ मोरि ।
कुम्ले लोभि हाउरो पितामह लाइ नया नया आइडिया नदेउ त


 
Posted on 07-30-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीकेन्ड आउन अझै १०२ घण्टा जती बाँकी छ। खुइय्य्य्य।
 
Posted on 07-30-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्

यिँदारुले हल्ला गरेर मलाई ब्युँझाइदिए हे!
क्यार्दैछौ सप्पै जना? रोदी सोदी चल्या हो कि सत्तेनारानको कथा भन्न लाग्या हो? कता कता शिब आरधानाको पनि कुरा सुन्छु; यो साउन मासमा शिबरात्री मना पो हो कि?

चिप्लेले कुन चेलीलाई अन्माइदिएर आ'छ? किन त्यस्तो बिलाप गर्या हो?

ईति:॥
 
Posted on 07-30-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी काली-------------!!!
लौजा भन्दिएँ सब्बैको अगाडि!
 
Posted on 07-30-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु कालु गालब बालक स्वास्थानि सुनाउन बरु त्यस्तो चिच्याएर :)
 
Posted on 07-30-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle pani aaechha, khai ta kaffee with kumle?
ke chha thuli, titauri aajako program? kasailai flying kick dini ki, kafal tipna jani ki chupa lagera gaf sunera hihi garni?
galu khurukka suta ta natra bholi akha rato rato hunchha bihana.
 
Posted on 07-30-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानु फ्लाइङ् किक् दिनु हुन्थ्यो खै कस्लाइ दिने चित्रे हल्ला गर्नै छोड्यो है ठुल्नानि :P बरु काफल् टिप्न जाम आर्ना लाइ नि लिएर आउ दोको मा राखेर


 
Posted on 07-30-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उट्पट्याङ चौतारी मुख्य समाचार-

पुन्टेदाई पोलिस्टरको पैन्ट लगाएर पहिलो पटक पटना बाट प्लेन चढेर पर्वतारोहण गर्ने पाइला चान्नेहरुमा पनि पहिलो नै पर्नुभएको कुरा प्रेस ले पर्सि बताउने छ।

भउतभाइ भन्डारीको भरमा पर्दा भिरको भर्याङ चढ्ने कयौँ भरियाहरुले भविश्य सोच्दा सोच्दै भुत भएको भयंकर भ्रान्ती भुल्न सकेका छैनन्।

ठुल्दाईले ठमेल भनि ठान्नुभएको ठहिँटीमा ठेला गुडाउने ठुला ठुला ठाकुरहरुले ठन्डिको कारणले ठोकर लाग्दा ठेला नै ठटाउनु पर्ने ठहर गरेका छन्।

कुम्लेको कोमल कोमल कुराहरुले कयौँलाई करेला काटेर काँक्रोको कथा कथेको जस्तो काल्पनिक क्रिडामा कुर्लन कस्सिएर कसरत गरेको कुरा कैफियतबाट केरिने छ।

समाचार समाप्त!

 
Posted on 07-30-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la ma jhattai aae thuli kata gaichhe mori, e thuli jhatta aau ta hami kafal tipna jani aaja.
 
Posted on 07-30-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमारजी आज्ञा गर्नुहुन्छ - हे तितौरी बच्ची, उमेरकी कच्ची, बानीकी छुच्ची! यो साउनमा केको स्वस्थानी सुन्छ्यौ? स्वस्थानी सुन्नलाई त अँझै ६ महिना बाँकी छ। हे तिरु काली, निसेकी साली, महा-जाली!! बरु जाऊ , यो ६ महिनामा १ सेमेस्टर पढाइ सकाएर आऊ। मेरो अब सुत्ने बेला भयो। ६ महिना पछि मेरो निद्रा पनि पुग्छ, त्यसै बेला उठेर फर्कौंला। यति भन्दै कुमारजीले कुम्भकर्णको भेष धारण गर्नुभयो र ६ महिनासम्म बिश्राम गर्नको लागि अन्तर्ध्यान भएर हिमालय पर्वतमा लाग्नुभयो।

ईति:॥

बाब्बा! यी बिर्खे बुढाले खुब एलिटरेसन् हालेछन् गाँठे! भैरब अर्यालको सम्झना दिलाए!
 
Posted on 07-30-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL gaalee kaaleee

saanaau

==========
अब सुन्नु होस् बिर्खे पितामह्बाट पुरा समाचार !
 
Posted on 07-30-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa LOL

sanani ma yetai chu.

tiru la jaam kafal tipna.

daalu daalu ho tiru le bhaneko jastai स्वास्थानि sunaautaaaaaa
 
Posted on 07-30-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

daalu daalu khit khit khit
 
Posted on 07-30-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा छुटेछ!

काफल टिप्ने कुरामा कान्लाको कुनामा कराउँदै गरेका केटिहरुमा कुनै केटि कालि भएको कुरा केवल कलियुगको कथा कथ्ने कुमारजिले कहनुभयो।

 
Posted on 07-30-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal baa jahile pani jamera hasaune jamarko jasle garchha usko jamkabhet jabarjasta punte dai sanga hune kuro jankarima aaekochha. '

galu ra jimmal baa hasda hasdai BMLB bhae ma
 
Posted on 07-30-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा!!! हेर हेर! हाम्रा हजुरबाले नि हँसाउनु हँसाउँछन् हे! हिहिहिहि

थुली थुली खित खित! खित खित गर्दा तिम्रो थोते दाँत देखियो। तिम्रो दाँत कता गयो? मुसाले लग्यो कि?
मैले त तिम्रो दाँत यस्तो पो देखें त↓
:D:D:D:D
:P
:D__:D:D

तितौरीले आफूले आफैंलाई काली भनिन् रे!
तितौरीले आफूले आफैंलाई काली भनिन् रे!
"e" २ चोटी भन्दा धेरै लेख्यो भने /e/ नभएर /i:/आवाज आउँछ रे!
तितौरीले आफूले आफैंलाई काली भनिन् रे!
तितौरीले आफूले आफैंलाई काली भनिन् रे!
 
Posted on 07-30-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पितामह ले पुस्टकारि पुस्टकारि भन्दै गाम् का केट्केटि लाइ लोव देखाउदै राति राति पुस्टकारि पिनेर पाउडर् पारेर पानि मा घोलेर आफै पिएको कुरा पत्रिका मा पढेको मैले :P

ओ सान्नाइ केटि अल्चि नभौ त नेपालि मा लेख lu maile lekhde timro aile laai :-इम्मल् बा जहिले पनि जमेर हसौने जमर्को जस्ले गर्छ उस्को जम्कभेत् जबर्जस्त पुन्ते दै सङ हुने कुरो जन्करिम आएकोछ। - saannani
thulnanu ke bhayo?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters