[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161124 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-27-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, अघिल्लो हो कि अघिल्लो को अघिल्लो चौतारिमा, असली म:म्: बनाउने र खाने तरिका दुबै राखेको थिएं। बिर्खे दाईले सोहि तरिका अनुसार् बनाई, खाई डकार्नु समेत् भएको सम्चार् ले चौतारि गुन्जायमान भएको थ्यो।
 
Posted on 07-27-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बिधी मान्छे जम्मा भा'का रैचन। ल मैले नि सप्पैलाई नमस्ते गरें है।
 
Posted on 07-27-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कताटि टिकस किन्नु ठुलि, तो भउतेको कुरोको टुङ्गो लाएसि मिलाम्ने हो! हेरि म त सोचिरा'छु बरु के जाति चाटर अरेर सिधा पुन्टे दाईको टाउकामा ल्यान्ड अरुम कि भनेर
 
Posted on 07-27-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

अन्त्रेजी हमिलाई बरत बस्नेको तिकडम सिखाउनुभयो हमि दिलमा रखेछु हुजुर वो बात! जब टेम आइलिन्छ तब हमि बसिहाल्छ खन्बा उखाडके।
त आज फिर से शुकरबार लगेछ, सब गावँलेको दिल बाग बाग भइलिएको होला। हमि भि खुसे छु हुजुर, दु दिनको जिनदगिया जो छ, हँसनेको बात छ। फिर से सबको परनाम करेछु।

जे राम जि कि।
 
Posted on 07-27-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू सबैलाइ!!!

के छ हाखबर?

दुर्गे भाउजू, आहा! कति मिठ्ठो होला जस्तो छ रसवरी!

जिम्मी बूढा, सीधा पून्टेदाइको टाउकामा ल्यान्ड गर्दा फेरी चिप्लेलाउ नि!
 
Posted on 07-27-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको टाउकामा ल्यान्ड अरुम कि भनेर खाइ हाम्रो सोझो भाउते दा के भन्नु हुन्छ के। उहाको कुरा बुझे त मरी जाम। खाइ मिल्यो भने आउछु भन्दै थियो। अनी म नि हजुरहरु ला त्यो सेतो घरअको दर्शन गराउन लगुम्ला नि।

हरी मोरो नि आयूऊूऊूऊूऊ। एीएीएीए हरी के हो हिजो तिम्ले फुन गर्दा त म त मजाले सपना देख्दै थिए।
 
Posted on 07-27-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी भाउजु मेरो ममी ले हिजो रस्बरी बनाउदत खुवा बो बनिरा के। हामी त हाँस्दा हाँस्दा खित खित खित
 
Posted on 07-27-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै ---------- - जी हरुलाई नमस्ते !
 
Posted on 07-27-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भाउते मित्र नमस्कार!
अनि सबै कुशलमङ्गलै छ हैन? रोपाइँ सकियो? कि बाउले लाउँदै हो ?
 
Posted on 07-27-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउले ‍‍= बाउसे
 
Posted on 07-27-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाउसे=बोक्सी होला। बाउसे नि हुन्छ। कहिलेनी सुनेको छैन yo word ta. birkhe dai ni sarai budho bho jasto cha
 
Posted on 07-27-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, अनी तिमीले त्यो खुवा चियामा चोपेर खाएको हो?
 
Posted on 07-27-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु आज बिहान तेही खुवालाई चिया मा चोपेर खाको। क्या मित्तो आहाअाअाअाअाअाआ।
 
Posted on 07-27-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La sabailai Namaste hai....
Yeso Chautari ma प्रशान्त ko kura garne ki bhanera chhiyra............
 
Posted on 07-27-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुलि!

बाउसे भनेको रोपाइँ गर्दा खेरि त्यो....हाहाहा खै के भन्नु फेरि अरु शब्दहरु निसकन्छन र फैरि त्यो भनेको के हो तआाााआआअ गर्छिन ठुलि!

बाउसे भनेको चामल रोप्ने बेलामा गर्ने एउटा काम हो। सिधा चामल रोप्ने चाहिँ हैन, चामलको बाहिरको बोक्रा नफालेको अवश्थालाई धान भन्छ हो खास धान रोप्ने हो! :P
 
Posted on 07-27-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीको अनुमानले हँसायो।

राम्री राम्री मुन्छेलाई त बोउसो नै लाउन पाए नि हुन्थ्यो।

ह्यात्तेरी, सरी सरी झन सुध्रेको भनेको त मुख चिप्लेछ।

नमस्ते बिर्खे -जी, आरामै भन्नु परो। हजुरको के छ नि खबर?
 
Posted on 07-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बेशै छ भन्नुपर्यो भउतेजी, लोकसेवाको तयारि गर्दै छु के रे। अनि हउरको त सुब्बामा नाम निक्लयो भन्नेने सुन्थेँ के रे म??
 
Posted on 07-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुमान=हनुमान होला। अनुमान नि हुन्छ। कहिलेनी सुनेको छैन yo word ta. bhaute ni sarai sojho bho jasto cha
 
Posted on 07-27-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के दाअाअाअाअा सो नाइस तु सि यु हेर। अै वज मिसिङ यु दा।

बिर्खे दा मैले कहिलेनी धान रोपेको देखेको छैन। म त तपाईंले भाउते दालाई बोक्सी भनेको भन्थानेको।

भाउते दा कस्तो हिसी परेको सप्रिदा चि
 
Posted on 07-27-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल चित्रे!

क्या काउन्टर अट्याक दियो ! हाहाहहाहाहाहा
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters