Posted by: uptowngal July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाईको टाउकामा ल्यान्ड अरुम कि भनेर खाइ हाम्रो सोझो भाउते दा के भन्नु हुन्छ के। उहाको कुरा बुझे त मरी जाम। खाइ मिल्यो भने आउछु भन्दै थियो। अनी म नि हजुरहरु ला त्यो सेतो घरअको दर्शन गराउन लगुम्ला नि। हरी मोरो नि आयूऊूऊूऊूऊ। एीएीएीए हरी के हो हिजो तिम्ले फुन गर्दा त म त मजाले सपना देख्दै थिए।
Read Full Discussion Thread for this article