हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 161156 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-27-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रसबरी बनाउने तरिका
१ दुध (१% अथबा २% मिल्क फ्याट) लाइ उमाल्ने
२ दुध भुक्लुक्क उम्ले पछि कागतिको रस राख्ने । रस राख्दा खेरि एकै चोटि धेरै राख्नु हुंदैन। अलि अलि राख्दै चलाउदै गर्नु पर्छ। जब दुधबाट पानी जति छुट्टिन्छ अनि तेसलाइ पातलो मलमलको कपडामा राखेर छान्ने ।
३ छानेर निस्केको छेनालाइ तेहि कपडामा पोको पारेर ३ घन्टा जति कुनै ठाँउमा झुन्ड्याएर राख्ने।
४ तयार भएको छेनालाइ मज्जाले मुछ्ने । गहुँको पठो मुछेको जस्तै गरि
५ सानो सानो ( नेपालको पुस्टकारि जत्रो) डल्लो बनाउने ।
६ प्रेसर कुकरमा पानी उमाल्ने
७ उम्लेको पानीमा ति डल्लाहरुलाइ खसाल्ने
८ प्रेसर कुकरको बिर्को बन्द गर्ने
९ आगो अलि सानो गर्ने ताकि सिट्ठि नआओस्। १० मनेट सम्म पकाउने। तेसपछि ति डल्लाहरुलाइ निकालेर चास्निमा डुबाउने।
१० २ घन्टा पछि खान तयार हुन्छ

चास्नि बनाउने तरिका

चिनि र पानीको मात्रा बराबर राखेर उमाल्ने । चास्नि तयार!

खाने तरिका

चास्निमा डुबइराखेको रसबरिलाइ चम्चाले निकालेर क्वाप्प मुखमा राख्ने
जिब्रोले थिचेर रस सुरुरुरुरुरुरुरुरुरु तान्ने अनि दातले चपाएर निल्ने सबैले तर जिम्माल बाले चै गिजाले चपाएर अनि निल्ने

 
Posted on 07-27-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मुन्निया क्या बोलति तु?
अरे ऐसे बोलोगि तो सबकि बाट लगा डालोगि!तब तो एडे लोग भि सुधरजाएङ्गे!एडे बोले तो सयाने लोग क्या? अभि अपुन अपनि खोलिमे जाएङ्गा क्या? चुपचाप बैठनेका ईधरइच मिलता हुँ, अबि एक सेठको खर्चा पानि देनाका है अपुनको क्या?


लोल! दुर्गे माता!
आखिर आलुको अचारले रसबरि तान्दोरहेछ भन्ने आज चेतना भया!!
अब हेरि तो जाबो रसबरि त यो गिजाले छुन नि पर्दैन गाँठे! सिधा जिब्रोले चपाएर निलिनिन्छु!
 
Posted on 07-27-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेभाउजु, रसबरि नै पठाइदिए हुन्न, फेडेक्स् गरेर। खान मन लागेर कस्तो भैसक्यो यहाँ।
लौ टिरेन को ट्याम् भो, तारेमाम्।
 
Posted on 07-27-07 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!

यो विकेन्डमा क-कस्ले बनाउने हुन् कुन्नि
बनाए पछि चै फोटो टास्न नभुलम है

राहुल दाइ फेडेक्स गरेर त पठाम्न हुन्थो तर तपाइको मा पुग्दा नपग्दै बाटोमानै बेपत्ता परिदिन्छन के गर्नु!!!!!!!!!
 
Posted on 07-27-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाजी अपुनको देखासिकी कर्नेका हे मेरेको मालुम ही नही ए एडे सयना होता क्या??

दुर्गा बहेन्को सलाम
 
Posted on 07-27-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन मेरो पनि मुन्निलाइ!

खै सबै कता मरेचन्! सबै भट्टितिर लागेका त होलान्नि !
 
Posted on 07-27-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइसाह्बको भि सलाम
दुर्गा बहेन्को ॠषिपी देख के अपुन्को एक रसवरी मिठाइ दुकान खोल्नेको लगा LOL
सब लोग चुप क्युं भै?अपुन्से फिर कोइ गलती त्यो नही हुइ ?
 
Posted on 07-27-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे दुर्गे माई, काहेको आप अपुनका दिमाग का दहि करती हो? अपुन छोडदिया न सबकुछ दारु वारु सबकुछ, अपुन अब राहुलभाइका अड्डा ज्वाइन किया है न अभि। अभि अपुनको कोहि बान्दा नहिँ। सबकुछ अड्डेमे हि चलता है!

दादाजी??
अभि बोल दिया न अपुनको बुढ्ढा???
 
Posted on 07-27-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मुनिया तुम आति हि ऐसन टेम पे हो कि सब लोग घोडा वडा रखके खोलिमे आराम करनेको जाता है। और सयानि समझति है कि कुछ गलत बोलदिया और सबसे पंगा ले लिया!
 
Posted on 07-27-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपुने दुर्गा बहेन्को सुना 'जिम्माल बाले चै गिजाले चपाएर अनि निल्ने' अपुन्सोचा ए जिम्माल बुढ्ढा है इसिलिए दादाजी बोल दिया

अभी अपुन्को कामपे जानेका है । बादमे मिलेगें
 
Posted on 07-27-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु ! सबैजनाको सुकला भैसक्या हो कि के हो? सबै जना जम्मा हुँदा म छुटेछु।

खैर केही छैन।
 
Posted on 07-27-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् भउते गुरु।
कहा जम्म हुनु चौतारीमा आज? जम्मै लागेछन् भट्टी तिर, उतै मात्तिदै होला, लर्खराउंदै मध्य रातमा जदौ भन्न आउने होला। अब यहाँ सुध्रेको भउते र कहिलेइ न बिग्रेको ठुल्दाई त बाकी रह्यो।
यति भन्दा आदरणीय भिम दर्शन रोकाको मुक्तक याद आयो।
को रह्यो र यहाँ अब,
तिमी छौ, म छु र हाम्रो रहर बाकी छ,
रात केवल एक प्रहर बाकी छ।
 
Posted on 07-27-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते-जी, राहुलभाइ-जी, दर्शन गरें।

म पनि अब भउते-जी जस्तै सुध्रेको। अब जिन्दगीमा अलि गम्भीर हुनुपर्यो भन्ने कुरा महसूस भयो।
 
Posted on 07-27-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल-दा र चित्रे।

राहुल दा ले प्रहर को कुरो गरेर मेरो आफ्नै एउटा सृजनाको सम्झना आयो। :-)

पुरानो रक्सी टक्र्याको मा माफी माग्दै,

जे देखे नि पिउनु पर्ने कस्तो मेरो रहर पनि .....

 
Posted on 07-27-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्! वाह्!
मनै छुने, तनै छुने गजल रस्वादन गर्न पाएको मा धन्य भएं।
 
Posted on 07-27-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए
गोधुली नै देखिन्छ यो रातको दुई प्रहर पनि

गजब को गजल! भउतेको गजलले मलाई नराम्रो संग छोएको यहि गजलले हो। र अर्को एउटा पनि छ हे हे हे

बद्लिँदैछ मेरो आनि बानि तिम्रै लागि
मेटाउँदैछु पुरानो कहानि तिम्रै लागि

तिनपाने लड्खडाउँदो जदौ! यो बिर्खे माइलाको!
 
Posted on 07-27-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिल कह रहा है तुझ से ए रिश्ता जोडलुँ
तेरि धड्कनोँको छु लुँ तेरा जिश्म ओढलुँ
 
Posted on 07-27-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! यो गित गुन्जिरहेको थियो निकै पहिले देखि बल्ल भेटियो!

 
Posted on 07-28-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले त उट्पट्याङ थियो,
अहिले "पट्याङ्" मात्र।
पहिले पानी झार्थ्यो,
अहिले त चट्याङ मात्र,

भन साथी कुन बोक्सी चढेर भउतेलाई सुधा-यो,
उ सुघ्रेरै हो क्यार, खप्परले मेरो पनि कपाल उमा-यो!

बुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरु.......झ्याङ्!

**************************************

तिरु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! हाउ डु यू डु? नाक भरि सिंगान.......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters