Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए गोधुली नै देखिन्छ यो रातको दुई प्रहर पनि गजब को गजल! भउतेको गजलले मलाई नराम्रो संग छोएको यहि गजलले हो। र अर्को एउटा पनि छ हे हे हे बद्लिँदैछ मेरो आनि बानि तिम्रै लागि मेटाउँदैछु पुरानो कहानि तिम्रै लागि तिनपाने लड्खडाउँदो जदौ! यो बिर्खे माइलाको!
Read Full Discussion Thread for this article