Posted by: gaalab July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नमस्कारम् यिँदारुले हल्ला गरेर मलाई ब्युँझाइदिए हे! क्यार्दैछौ सप्पै जना? रोदी सोदी चल्या हो कि सत्तेनारानको कथा भन्न लाग्या हो? कता कता शिब आरधानाको पनि कुरा सुन्छु; यो साउन मासमा शिबरात्री मना पो हो कि? चिप्लेले कुन चेलीलाई अन्माइदिएर आ'छ? किन त्यस्तो बिलाप गर्या हो? ईति:॥
Read Full Discussion Thread for this article