Posted by: gaalab July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
कुमारजी आज्ञा गर्नुहुन्छ - हे तितौरी बच्ची, उमेरकी कच्ची, बानीकी छुच्ची! यो साउनमा केको स्वस्थानी सुन्छ्यौ? स्वस्थानी सुन्नलाई त अँझै ६ महिना बाँकी छ। हे तिरु काली, निसेकी साली, महा-जाली!! बरु जाऊ , यो ६ महिनामा १ सेमेस्टर पढाइ सकाएर आऊ। मेरो अब सुत्ने बेला भयो। ६ महिना पछि मेरो निद्रा पनि पुग्छ, त्यसै बेला उठेर फर्कौंला। यति भन्दै कुमारजीले कुम्भकर्णको भेष धारण गर्नुभयो र ६ महिनासम्म बिश्राम गर्नको लागि अन्तर्ध्यान भएर हिमालय पर्वतमा लाग्नुभयो। ईति:॥ बाब्बा! यी बिर्खे बुढाले खुब एलिटरेसन् हालेछन् गाँठे! भैरब अर्यालको सम्झना दिलाए!
Read Full Discussion Thread for this article