Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 198754 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दोश्रो राउन्डको नमस्ते सबैलाई
म न भा' मौका पारेर हाजिर जवाफाँ गर्नु गरेछन धादली पातकीहरुले
सेतो हात्तीको देश 'थाइल्यान्ड' भनेर बच्चै देखी घोक्दै आ'को हो


 
Posted on 03-06-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो भन्या यो चित्रेले मेरो दिमाग परिवर्तन गरिदियो। दिमागमा संगा झल्झली थोयो, फाईनल जितोस भनेर कस्तो पछी लागेको। नडाललाई कस्तो दामी पाराले हाराको थियो, फेरी चित्रेले नाडल लेखेपछी संगा नै लेख्यो होला भनेर तेही शही गरेछु।

थाइल्यान्ड पनि तेस्ताइ भो।

चित्रेको लेखाइमा के छ, जादुगर हो कि के हो?


 
Posted on 03-06-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!
जासूस र ज्योतिष त थिएँ नै अब जादुगर नि बनाइदिन थालेछन् सुन्तलेले!

रिट्ठू पिट्ठू, काँ गा नि नखेली? घोट्टा पिएर झ्याप हो?


 
Posted on 03-06-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथै जय शम्भू।

एक छिन् के ठुलदाइ बेफुर्सदी भाको , एक से एक पण्डित ले एक से एक हाजिर जवाफ खेले छन। हाजिर जवाफको अनुभव त राख्नइ बिर्सेंको गाँठे।


कक्षा ५ देखी स्नातक त्यहाँ सम्म नेपाल मा अनुभव जम्मा बर्ष= १४
इन्जिन्यरिङ्ग पढ्दा को इलाहाबादी अनुभव बर्ष=४
कुल जम्मा =१८

मुख्य मुख्य  पुरस्कार हरुको एक झलक


१ अन्तरमाध्यमिक हाजिर जवाफ-बिश्व निकेतन,  प्रथम
२ अन्तरक्याम्पस ,, ,, - अस्कल क्याम्पस, प्रथम
३ राष्ट्रब्यापी अन्तर्क्याम्पस ,, ,, - त्रि-चन्द्र क्याम्पस-, प्रथम  

Last edited: 06-Mar-08 12:59 PM

 
Posted on 03-06-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कहाँ पाउनु र पिउनु घोट्टा? त्यो त गफ हान्द्या मात्र त हो
सुन्तलेको नम्बरमा अब चाँही विश्वाश गरिदैन है, जे पि टि


 
Posted on 03-06-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी आफु त लट्ठ परिचु । जय शम्भो, जय भउते बाबा !

 


:-)>


 
Posted on 03-06-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे एक्लै थियो र पो त JPT गरेको रिठ्ठे। तेती छिट्टै अबिश्वास नगरुम न यार। 

अनी ठुल्दाइ नभएको मैका पारेर सुटुक्क खेलेकोको दाई, नत्र त हाम्रो के हबिगत हुने थियो। ल भोली चाँही म किताब अगाडि राखेर प्रश्न सोध्ने मुडमा छु।


 
Posted on 03-06-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले ऐलेसम्मुन सप्भन्दा ठुलो  चौतारी पुरस्कार नै पा'रैन्छ के को  टन्टन ! लु यस्पाली चैं आफ्नु रेजुमिमा यो पुनी थप न जितेर ।
मुइले जान्या सुटुक्क भन्दिम्ला बरु । आफु पनि राष्टिय पर्तियोगितामा भाग नलेनी कलेज हुँदा भाग लेको अली अली याद छ। भउते र म एउटै टोलिआँ थिएम । ३ टोलीको टाइ  भो, लास्टाँ आ'र सप्पैलाई जितेर दुसरा भइयो क्या ।


;-)>


 
Posted on 03-06-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो!!!

खोई चौतारीमा चिलिमको बेबस्था छैन?  ठुल्दाई कता लाए? 


 
Posted on 03-06-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह इशोरे, त्यो भउते डाँका को संगत गरे सि यस्तै हो।

ठुलदाइ संग संगत गरे भे फस भन्दा घटी हुंदैनथ्यो। फस नहुने मा त भाग नै लिइन्न नि टन्टै साफ। सोध्यो भने रेस्ट चाहिएकोले भन्दे भैहाल्यो।

सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो। टिरेन छुट्यो कि जागिर टुट्यो। धर्म शंकटमा परेकोले जवाफ न लेखेको, न जितेको। नत्र चित्रे जासुस को हिम्मत?
सेतो हात्तीको देश- लाओस रे, यस्ताले के खाओस ?
 


 
Posted on 03-06-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो।

मैले त प्रश्न ठाडै राखेको थें त दाई। कसरी तेर्सिन पुगेछ।

लु इसोर जिको पनि कुरो बुझिदैछ। तो के जाती WRC को कुरा कि पुल्चोक को कुरा हो भौते गुरु संग संगै हाजिरी जवाफ गा भनेको?

 


 
Posted on 03-06-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हाम्ले चौतारीमा तीन तीनवटा उपाधि पाइसकेम् - जासूस, ज्योतिष र जादूगर, राहुलदाइ चैं हिम्मतको कुरा गर्नुहुन्छ!

आफूलाइ उत्तर नआएर टिरेन र सिरेनको बहाना बनाको हाम्लाइ था' छैन र? जासूसी गरेर पत्ता लाइसकेम् हाम्ले!

(त्यसो त हाम्ले अन्तर्राष्ट्रीय प्रतियोगिता नि जित्याथेम् कुनै जमानामा!)

यो हरीलाइ चैं चिलीमकै पीर! 'अर्कालाइ अर्कै धन्दा, घर ज्वाइलाइ खानै धन्दा' भनेजस्तो!


 
Posted on 03-06-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु बल्ल फुर्सद मिल्यो।


 
Posted on 03-06-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ठुलि गर्ने बेला मनपरी अनी देख्ने बेलामा चाँही मात्र हरी?


 
Posted on 03-06-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलि को नि फुर्सद मिले छ। ठुलि न भएर चौतारी सुनसान थियो।


हरी चिलिम त हिजो राती नै सखाप नि । बेला न कुबेला बजी नयला भने जस्तो चिलिम नि जती बेला नि पाईन्छ कि क्या हो ?

चित्रे लाई निमानें, त्यसै २ इन्च मोटाइको चस्मा लगाएको होइन क्या।


 
Posted on 03-06-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे माफ् पाम् है


 

 
Posted on 03-06-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ ठुलि त्यो त मैले जिस्किएर भनेको मात्र हो नि, माफु नै माग्नु पर्ने के छ र त्यस्तो?
अनी फुर्सत भयो त अब? कि 'सी या गाइज' गर्ने बेला हुन लाग्यो अब?


सेतो हात्तीको देश- लाओस रे, यस्ताले के खाओस ? हसाउनु हुन्छ ठुल्दाइले पनि


 
Posted on 03-06-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे सिया गाइज गर्न पाको भए भै हाल्थ्यो नि। खै कति खेर घर जान पाउने हो कुन्नि।


 
Posted on 03-06-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलनानीले ठुलदाइलाई बाल नि दिन छोड्यो, किन होला?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters