Posted by: Rahuldai March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथै जय शम्भू।

एक छिन् के ठुलदाइ बेफुर्सदी भाको , एक से एक पण्डित ले एक से एक हाजिर जवाफ खेले छन। हाजिर जवाफको अनुभव त राख्नइ बिर्सेंको गाँठे।


कक्षा ५ देखी स्नातक त्यहाँ सम्म नेपाल मा अनुभव जम्मा बर्ष= १४
इन्जिन्यरिङ्ग पढ्दा को इलाहाबादी अनुभव बर्ष=४
कुल जम्मा =१८

मुख्य मुख्य  पुरस्कार हरुको एक झलक


१ अन्तरमाध्यमिक हाजिर जवाफ-बिश्व निकेतन,  प्रथम
२ अन्तरक्याम्पस ,, ,, - अस्कल क्याम्पस, प्रथम
३ राष्ट्रब्यापी अन्तर्क्याम्पस ,, ,, - त्रि-चन्द्र क्याम्पस-, प्रथम  

Last edited: 06-Mar-08 12:59 PM
Read Full Discussion Thread for this article