[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197981 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले चिया पिए ठुलि अनी तिमीले ?
त्यो जेम्स प्रधान को भजन पप छ नि कसैलाई लगाउन भन्नु पर्ला
अब लोक भजन सुन्ने हो भने हाम्रो भउते काजी जिन्दाबाद
 
Posted on 03-06-08 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते दा आजको दिनमा नि के त्यो जेम्स प्रधानको गीत सुन्ने भनेको। आजको दिन त रिएल शिब भक्त भजन सिन्ने। त्यो ॐ जय जगदिस हरे भन्ने क्या।

 
Posted on 03-06-08 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कसैले त्यो माथिको म:म को फोतो निकालेको भए हुन्त्यो नि। आजको दिनमा नि के यो म:मको फोतो फेर्नु भने।


चेलि मोरि बल्ल अैपुग्यो। त्यो मैले भनेको भजन राखन। अहिले एक्चिन पचि म फेरि बिजि हुन्चु क्या अनि सुन्नै पाइदैन भनेको।


 
Posted on 03-06-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म:म को फोटो त झिल्के ले बाहेक अरुले निकाल्न सक्दैन
आज त चिलिम को फोटो टास्न पर्नी हो है ठुलि
(आफुले त हेर्न मिल्दैन, भजन त के जे राखे पनि केही फाईदा छैन )
 
Posted on 03-06-08 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवरात्रीको पावन दिनमा नि आफूले जाँच दिन जानु छ!!

सबैलाई शिवमय नमस्कार गरें है!!छो

हाम्रा आराध्यदेव शिवजीले सबैको रक्षा गरुन !

हिजो साँचि ठूल्दाइले पशुपतिमा दर्ता गर्ने ठाउँको बारेमा भन्नु भो त? नभन्या भए म भन्दिन्छु ।


 
Posted on 03-06-08 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Cheli thanks u made my day . cheli best of luck  
Last edited: 06-Mar-08 07:40 AM

 
Posted on 03-06-08 7:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के दर्ता गर्ने हो चेली? हामी त दर्तै नगरि सुरु गर्थेम त ,सुनम न सुनम

(जाच त चेली ले पनि दिनु पर्छ र? मान्छे देख्दा साथ लौ भयो 'पास' भन्ने होला नि )


 
Posted on 03-06-08 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु अब लाग्नु पर्यो दुम्सि गाम तिर। आज नि अदित च उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्। लागे बाहिर गादि अैसक्यो।


 
Posted on 03-06-08 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअ?

शिवरात्रीय चिलिममय जदौ!

जय शम्भू।

ठुलि, पर्बते अनी चेली

चिया खानु भो ( एकमुष्ठ सोधाई) 
 


 
Posted on 03-06-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चेली को जाँच रहेछ, शिव जी ले रक्षा गरुन, जाँच मा पाँचमा पाँच नै नम्बर आओस।
 
Posted on 03-06-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम
हिजो को चिलिम ले छोएन कि क्या हो ?
 
Posted on 03-06-08 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

शिवरात्रीमय जदौ ठूली, ग्वाँचे, पर्वते, राहुलदाइ, चेली र अन्यमा!

सबैलाइ शिवरात्रीको शुभकामना!

ॐ नम शिवाय:
 
Posted on 03-06-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चित्रे,
के छ ताअाअाअाअाअा?

हिजो को घोट्टाले अझै छोडेन जस्तो छ, भोलेनाथका नाथहरुलाई । यती बेला सम्मा त रिट्ठे, हर्के, बिस्टे नि आइपुग्नु पर्ने हो। 


 
Posted on 03-06-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्ले लाई यो हर्केको नमस्कार।। हिजोको बुटी सेवन कार्यक्रम छुटी गयो, अली अली बाँकी भये आझ भरे तानिन्छ।। ठुल्दाइले त्यो गोर्खापत्रको कगजमा अली कती लुकार राखेको जसतयी लaगेको थियो छ भने बेलुका दाजु भाई मिलेर है दाई।
लौ सबैको दिन आझ शुभ रहोश्।। सोचेको कुरा पुगोश। श्री पशुपतीनाथले रक्षा गरुन।
जये सम्भु कैलाशपती महाराज, शंकर भोलेनाथ, पशुपतिनाथ, दिगाम्बर प्रभु को जये होश।

जये सम्भो।  


 
Posted on 03-06-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो!!

 
Posted on 03-06-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साची ठुल्दाइ त्यो हिजोको स्लेशमान्तक बन को प्रश्न थियोनी, तेश्को उतर चै के हो ह।
लौ आझको प्रश्न .
शिभ लाई कुन कुन नामले चिनिन्छ? जती आउछ तेती नै लेखौ।
 
Posted on 03-06-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाssssssssssssइ बल्ल पो उठियेछ
हिजोको बुटिले कमाल् बबाल् सबै गर्या हो


नमस्ते ! जदौ ! तारेमाम !
जय सम्भो कैलाशपती हर हर महादेव
सबैको रक्षा गर भोले !



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters