Posted by: ritthe March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

नाइ नाइ ठुलि त्यो त मैले जिस्किएर भनेको मात्र हो नि, माफु नै माग्नु पर्ने के छ र त्यस्तो?
अनी फुर्सत भयो त अब? कि 'सी या गाइज' गर्ने बेला हुन लाग्यो अब?


सेतो हात्तीको देश- लाओस रे, यस्ताले के खाओस ? हसाउनु हुन्छ ठुल्दाइले पनि

Read Full Discussion Thread for this article